धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै दल नेकपाका सांसदहरुबाट अविश्वासको प्रस्ताव सामना गरिरहेका छन् । उनको विरुद्ध ३७ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । प्रस्ताव दर्तासँगै संसदीय दलमा मुख्यमन्त्री अल्पमतमा परेका थिए भने सरकार टिकाउन पनि उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स ...
धरान: यही माघ ७ गतेदेखि प्रदेश नं १, प्रदेशसभाको हिउँदो अधिवेशन शुरु हुदैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध आफ्नै दल नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेकोले यो अधिवेशनप्रति सबैको चासो छ । दुई दिनपछि शुरु हुने प्रदेशसभाको वैठकको अन्तिम तयारी पनि तीब्ररुपमा भइरहेको छ । प्रदेशसभा सचिवालयका ...
धरान: कोभिड १९ को महामारीको बेला पनि उपचार खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता नपाएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् । प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले नेपालमा कोभिड महामारी शुरु भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले अह ...
काठमाडौँ: प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई शुरु भएको छ । गत शुक्रबारको आदेशअनुसार आजदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ शुरु भएको हो । आज शुरुमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश ...
धरान: २०४५ सालको भुकम्पमा धरानमा ठुलो धनजनको क्षति भएको थियो । त्यसयता पनि धरानले मात्र होइन, मुलुकले नै २०७२ सालको विनाशकारी भुकम्पको सामना गरिसकेको छ । धरानको भानुचोकस्थित घण्टाघर निर्माणको क्रममा परिसरमा भुकम्प स्मृति स्मारक निर्माण गरिएको छ । २०४५ सालको भुकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृत ...
धरान: उपत्यका बाहिर राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने धरान पहिलो नगर हो भने नेपालभरिको तेस्रो नगर हो । २०६४ मा संहिता लागु भएयता धरानमा निर्माण भएका घर तथा भौतिक संरचनाहरु भुकम्पीय जोखिमबाट सुरक्षित छन् । संहिता लागु हुनअघि निर्माण भएका धरानका घरहरु भने अझै असुरक्षित रहेको उपमहानगरपालिकाले जन ...
नेकपामा विभाजन आएसँगै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्था छ । यो पृष्ठभुमीमा प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेबाट शुरु हुदैछ । अविश्वासको प्रस्ताव के होला ? आफ्नै दलबाट आएको प्रस्तावको सामना मुख्यमन्त्रीले कसरी गर्लान् ? यो अधिवेशनबाट प्रदे ...
धरान:आफुलाई क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोबाट पिएचडी गरेको बताउदै एक व्यक्तिले सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा १२ सय बढी मानिसहरुलाई ठगी गरेको खुलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ का ४७ बर्षीय रामबली दनुवारले इनरुवामा एक संस्थाको शाखा कार्यालय खोलेर सिप तथा राहत वितरणको नाममा ११ ...
धरान: धरानमा हिजोभन्दा झन् चिसो बढेको छ । धरान ८ तीनकुनेस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार हिजोको तुलनामा धरानको न्युनतम तापक्रम झन् घटेको छ । कार्यालयका सहायक मौसमविद् अखिलेश चौरसियाका अनुसार धरानको आजको न्युनतम तापक्रम ११.८ डिग्रिसेल्सियस रहेको छ । हिजो मंगलबार भने धरानको न्युनतम तापक्रम ...
धरान: धरान १२ छिमेकी लाइनस्थित एक महिला आफ्नै घरको कोठाभित्र सिरक ओढेर सुतेको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय ४२ बर्षीय यशोदा तामाङ आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् । शनिबार दिउँसोसम्म स्थानीय छिमेकीले हिडडुल गरेको देखे पनि ३ दिनदेखि देखा नपरेको र उनको घरबाट गन्ध पनि आउन थाले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित