मुख्य समाचार

    Showing 2,161-2,170 of 3,550 items.
  • ब्रिटिश गोर्खा स्मृति पार्कमा नयाँ कार्यसमिति चयन, परिकल्पनाकार रमेश राईलाई सम्मान

    धरान: धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश साविक अनुहार दोहोरिदा केही नयाँ भाञ्जाहरु पनि कार्यसमितिमा थप भएका छन् । आज(शनिबार) धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाले पुर्वक्याप्टेन हरिबहादुर लिम्बु अध्यक्ष ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 3,870 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको केराबारीमा बिहे घरमा आक्रमण गरि लुटपाट, बेहुलीको बुबासहित ४ जना घाइते

    मोरङः मोरङको उत्तरी भेगस्थित केराबारी गाउँपालिका ७ नर्कटेमा आज बिहानै एक बिहे घरमा लुटपाट भएको छ । बेहुलीको घरमा एक समुहले आक्रमण गरि लुटपाट मच्चाएको हो । उक्त घटनामा ४ जना घाइते भएका छन् । जसमा बेहुलीको बुबा पनि छन् । प्रहरीका अनुसार भगीमान लिम्बूको घरमा आक्रमण भएको हो । उक्त आक्रमण बिहे कार्यक्रम ...

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 1,849 पटक पढिएको
    • क्लिक धरान
  • टिकटकमा साथी बनाएर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

    इटहरीः सामाजिक संजाल टिकटकमार्फत चिनजान गरेर बलात्कार गरेको आरोपमा इटहरीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजिव गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार टिकटक म्यासेन्जरबाट सम्बन्ध बढाएका गुरुङले ...

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 3,002 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर तिलक राईले भने,'मैले मनपरी गरेको छैन' (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो बिषयमा प्रकाशित भएको समाचारको बारेमा पत्रकार सम्मेलन गर्दै औपचारिक प्रतिक्रिया दिएका छन् । बिहिबार साँझ उपमहानगरपालिकाको बैठक कक्षमा पत्रकार सम्मेलन गर्दै मेयर राईले समाचार प्रकाशन भएजस्तो आफुले मनपरी नगरेको प्रष्टीकरण दिए । बिहिबार धरानबाट प्रकाशित ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 3,587 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा ब्रेकफेल भएको ट्रिपर दुर्घटनाः एक घरमा क्षति, एक जना बालक घाइते

    धरान: ब्रेक फेल भएको ट्रिपर दुर्घटना हुँदा धरान १३ स्थित एक घरमा क्षति पुगेको छ भने एक बालक घाइते भएका छन् । को १ ख ७१३१ नम्बरको ट्रिपर ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । मिक्स गिटी बोकेको ट्रिपर ब्रेक फेल भएर स्थानीय रविन राईको घरमा पस्दा १३ बर्षीय बालक रसन्त राई घाइते भएको डिएसप ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 5,359 पटक पढिएको
    • क्लिक धरान
  • उर्लाबारीका प्रविण बास्तोला मृत्यु प्रकरण: ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

    विराटनगर: मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद शंकास्पदरुपमा मुत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ। घटना भएको २ महिनापछि मृतक परिवार तथा स्थानीयले प्रहरी मिलेमतोमा अनुसन्धानमा लापरवाही गरेको भन्दै आन्दोलन चर्काएपछि प्रहरीले ६ जनाविरुद्ध ह ...

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 4,282 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको खानेपानी संरचना धरान खानेपानी बोर्डमार्फत सञ्चालन-वितरण गर्ने सैद्धान्तिक सहमति

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान खानेपानी व्यवस्थापन बोर्डबीचमा खानेपानी वितरण तथा व्यवस्थापनबारे छलफल भएको छ । विगत २२ बर्षदेखि खानेपानी संस्थानको धरान शाखाले प्रतिष्ठानको खानेपानीको संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । अब संस्थान नै बोर्डमा मर्ज हुने भएकोले ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 2,474 पटक पढिएको
    • क्लिक धरान
  • बुधबार धरानमा दिनभर विजुली नआउने

    धरान: धरानमा बुधबार दिनभर विजुली नआउने भएको छ । विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धरानको सम्पुर्ण वडामा लाइन अवरुद्ध हुने भएको हो । ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द्रले जनाए ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 3,914 पटक पढिएको
    • क्लिक धरान
  • सर्वोच्च अदालतद्वारा संसद विघटनको निर्णय वदर, प्रतिनिधिसभा पुर्नस्थापना (फैसलाको पुर्णपाठसहित)

    धरान: सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद विघटन वदर गरेको छ । प्रधानन्यायाधिशसहितको इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनलाई वदर गर्ने फैसला गरेको हो । योसँगै संसद पुर्नस्थापना भएको छ । प्रधानमन्त्रीको सिफारिशमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 2,308 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ

    धरान: धरानमा विभिन्न ठाउँबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो बेलुकी करिब ६ बजे ३ जनालाई खैरो हेरोइन प्याकिङ गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । धरान ३ का ३० बर्षीय विना तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठ पक्राउ खैरो हेरोइनसहित प ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 3,351 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित