धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धको निधन भएको छ । विराटनगर वडा नं १२ का ७० बर्षीय वृद्धको आज कोभिड अस्पतालमा निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा मृत्यु भएको हो । मृतकलाई म्याक्स हस्पिटल ...
धरान: अवैध सखुवाको रुख काटिएको घटनामा धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहका कोषाध्यक्ष पक्राउ परेका छन् । वन समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले आज पक्राउ गरेको हो । सब डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको बताए । ...
काठमाडौँ: विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहेक विभिन्न मुलुकमा २४३ नेपालीहरुको मृत्यु भएको छ । गैरआवासिय नेपाली संघको स्वास्थ्य समिति संयोजक डा.सञ्जिव सापकोटाका अनुसार यो संख्या विभिन्न १६ मुलुकमा भएको नेपालीको मृत्युको संख्या हो । यो साता मात्रै ४३ नेपालीक ...
धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् । सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम् ...
धरान: नायिका रेखा लिम्बु (फागो)कोे भन्दै भाइरल बनाइएको अश्लिल भिडियो अन्ततः उनको नभएको सावित भएको छ । नायिका फागोको भन्दै भाइरल बनाइएको उक्त भिडियो झुटो सावित भएसँगै शुरुवातमा भिडियो पठाउने दुई युवतीले माफी पनि मागेका छन् । दुवै मोडलिङ क्षेत्रमा छन् । भिडियो शुरुमा आफ्ना साथीहरुलाई पठाउने मेरिना तु ...
धरान: धरान ११ मा पासो लागेर आत्महत्या गरेको भनिए पनि शंकास्पद मृत्यु भएको २२ बर्षीया सोनीहाङ्मा लिम्बुको पोष्टमार्टम पश्चात आज अन्त्येष्टी गरिएको छ । चार दिनअघि सोमबार आफ्नै कोठामा शंकास्पद अवस्थामा उनको मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको दाबी गरेपनि माइती पक्षले मृत्यु शंकास्पद भएको भन्दै ...
धरान: एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज (बिहिबार) सुचना जारी गर्दै आइतबार(भदौ २८ गते)देखि ओपिडी सेवा सञ्चालनमा आउने जानकारी दिएका हुन् । स्थानीय, प्रदेश र संघीय सरका ...
धरान: धरानका होटल व्यवसायीहरुले आउदो असोज १ देखी होटल व्यवसाय पुर्णरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइदिन सरकार र प्रशासनसँग माग गरेका छन् । लकडाउनका कारण लामो समयदेखि ठप्प बनेको होटल व्यावसाय असोज १ गतेदेखि सञ्चालन गर्न होटल एशोसिएसन अफ धरानले सम्बन्धीत निकायहरुमा पहल थालेको हो । एशोसिएसनले विहीबार ...
इटहरीः सामान्य अवस्था हुँदो हो त यति बेला इटहरीमा जितियाको उल्लास हुन्थ्यो । विभिन्न थारु बाहुल्य क्षेत्रमा रहेका ग्रामथान र जितिया मन्दिर झकिझकाउ हुन्थे भने मेलाले यो पर्वको रौनकै बढाइदिन्थ्यो । तर, गत सालको चैतदेखि सरकारले आधिकारीक रुपममै लकडाउन घोषण गरेदेखि भने अवस्था आसामान्य बन्न पुुग्यो । विश ...
धरान: लकडाउनको समयमा धरानमै पनि थुप्रैले आत्महत्या गरे । सोमबार पनि धरान ११ मा एक २२ बर्षीया विवाहित युवतीले आत्महत्या गरेको खबर फैलियो । तर, यो आत्महत्या विगतमा भएजस्तो स्वभाविक भइदिएन । माइती पक्षले आफुहरु नआएसम्म लाश नउठाउन भनेपछि झण्डै २४ घण्टासम्म मृतकको शव उनकै कोठामा राखियो । प्रहरीले दिउँसो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित