धरान ः ग्याँस लिक भएर धरान १५ मदनआश्रित चोकस्थित एक घरमा आगलागी हुँदा पुर्णरुपमा क्षति पुगेको छ । मदनआश्रित चोक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको घर जलेर पुर्णरुपमा क्षति भएको हो । टिनको छाना भएको दुई तले काठे घरमा रहेको सुनचाँदीको गरगहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतको सरसमान ...
धरान: कोशी प्रदेशका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले बाँझगरा ९ क, घोपा ७ घ र ङ सर्दु जलाधार क्षेत्रको उठान क्षेत्र नभएको बताएका छन् । बाँझगरा ९ क, घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमांकन पहल समितिले मंगलबार वडा नं १३ मा आयोजना गरेको छलफलमा प्रदेश सांसद बस्नेतले यस्तो बताए हन् । उठान क्षेत्र न ...
धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने भएपनि मुद्दाको कारण जग्गा रोक्का भएर पीडित भएका वडा १३, ४ र २० का बासिन्दाहरुले धरानको राजनीतिक दलका नेतृत्वहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएपनि तत्काल न्यायिक निरुपण हुने अवस्था नबनेको र स्थानीयबासीहरुलाई धेरै आर्थिक मानसिक क्षति पुग्ने ...
धरान: व्यापारीहरुले फुटपाथ अतिक्रमण गरेर बिक्रीको लागि विभिन्न सामानहरु राख्दा पैदल यात्रु हिड्न असहज भएपछि धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले फुटपाथ व्यवस्थापनमा लागेको छ । उपमहानगरको बजार अनुगमन र ट्राफिक प्रहरीको टोली तीन दिनदेखि निरन्तर बजार अनुगमन तथा फुटपाथ व्यवस्थापन गरिरहेको छ । ...
धरान: नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाले धरान उपमहानगरपालिका वडा नम्बर ९ का जनतालाई सेवा शुल्क नलिई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । रेडक्रसको सुनसरी जिल्ला शाखा र धरान वडा नं ९ कार्यालयबीच सेवा शुल्क नलिई निःशुल्क रगत उपलब्ध गराउनेबारे मंगलबार द्धिपक्षीय सम्झौता भएको छ । रेडक्रसको वीपी क ...
धरान: नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत लाखे नाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ । नेवाः समुदायको मौलिक जात्रा एवं सँस्कृति संरक्षण, प्रर्वद्धन गर्न साथै मर्यादित, व्यवस्थित बनाउन प्रर्दशनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले बताए । भानुचोकमा ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित शिक्षकहरुले आज आइतबार परीक्षा शाखामा ताला लगाएका हुन् । शिक्षकहरुको आन्दोलन र तालाबन्दीले प्रतिष्ठानमा ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्वदेशी र स्वजातीय सँस्कृति र सीपलाई व्यवसायीकरण गरेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताएका छन् । नेवाः देय् दबूको प्रदेश समितिले धरान १० स्थित सैनिक भवनमा आयोजित क्वाःती फेस्टिवललाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । नेवारी बिशेष ...
धरान: इटहरी २ की अन्दाजी ४४ बर्षीया यशोदा श्रेष्ठको धरानमा हत्या भएको छ । श्रेष्ठको गए राती धरान १७ स्थित साउने बस्तीका टेकबहादुर दर्जीले हत्या गरेको हो । दर्जीले आफ्नै घरमा साँझ करिब ६ बजेतिर हत्या गरेको भएपनि प्रहरीले भने राती ११ बजे मात्र खबर पाएको थियो । श्रेष्ठ र दर्जीबीचमा आर्थिक लेनदेन र ...
धरान: नेवारी समुदायको परम्परागत सँस्कृति गाईजात्रा आज धरानमा पनि मनाइदैछ । धरान ७ स्थित सिद्धि नेवाः परिषदबाट निस्किएको सामुहिक गाईजात्रा (सापारु) ले नगरको परिक्रमा गर्नेछ । एक बर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई वा मानिसलाई नै गाईको रुपमा सिंगारेर आफ्नो क्षेत्र परिक्रमा गरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित