धरान: गोपाल मन्दिर नजिकै चर्च बनेपछि उब्जिएको धार्मिक विवाद समाधान गर्न धरान उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन परेको छ । मन्दिरको कार्यसमितिले विवाद समाधान गर्न मेयर हर्क साम्पाङलाई निवेदन दिएको थियो । मेयर साम्पाङले उक्त निवेदन न्यायिक निरुपणको लागि न्यायिक समितिमा पठाइदिएका छन् । यो पेचिलो ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु आन्दोलित भएका छन् । लोकसेवा आयोगले प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न निर्देशन दिएपछि रुष्ट बनेका शिक्षकहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कल्याण समाजले बुधबार (आज) देखि दैनिकरुपमा बिहान ८ बजेदेखि ९ ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया जारी रहदा लोकसेवा आयोगले अंकुश लगाएपछि शिक्षक कल्याण समाजले आन्दोलनको घोषणा गरेको छ । समाजको मंगलबार बसेको आकस्मिक साधारण सभाले भदौ १३ गते (बुधबार) देखिको सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने ...
धरान: धरानका मेयर हर्क साम्पाङ र रामप्रसाद राईविरुद्ध सर्वेच्च अदालतमा अदालतको अवहेलना गरेको दाबीसहित कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ । मेयर साम्पाङ र उनी निकट रहेको स्वतन्त्र नागरिक समाजका प्रवक्ता राईविरुद्ध सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ का निवर्तमान वडाअध्यक्ष रोश ...
धरान: धरान ६ स्थित सेहेरा खोलामा आएको बाढीले एक घरमा क्षति पुगेको छ भने डेढ दर्जन घर उच्च जोखिममा परेको छ । सोमबार राती आएको बाढीले कटान गर्दा स्थानीयको धानखेतीमा पनि ठुलो क्षति पुगेको छ । खोलामा आएको बाढीले तिब्र कटान गरेपछि खैरेनी पुलबाट दक्षिणा सेहेरा खोला किनारका सुगम सुचना बस्तीका १८ घर उ ...
धरान: जिल्ला ट्राफिक कार्यालय धरानमा नयाँ प्रमुखकोरुपमा प्रहरी निरीक्षक सुभास केसी आएका छन् । जिल्ला ट्राफिक प्रमुख केसीले मंगलबार धरान ८ स्थित कार्यालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम लागु गर्न प्रतिवद्ध रहने बताए । उनले ट्राफिक प् ...
धरान: एयरपोर्ट बनाउन भनेर करिब दुई दशकअघि स्थानीय जग्गाधनीसँग सम्झौता गरेर खरिद गरेको जग्गा किनबेच शुरु भएपछि धरान उपमहानगरपालिकाले रोक्का गर्न मालपोतलाई पत्राचार गरेको छ ।धरान १७ डाँडापोपाका स्थानीय पुर्वजग्गाधनीहरुले सम्झौता वमोजिम एयरपोर्टको फिर्ता हुनुपर्ने मागबारे आयोजित छलफलमा जग्गा किनबेच हुन ...
धरान: दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्नेबारे सहमति भएपछि घण्टाघरमा लागेको ताला खुलेको छ । संयुक्त ट्रेड युनियन संघर्ष समितिले सोमबार दिउँसो घण्टाघरको ताला खोलेको हो । संघर्ष समितिले हिजो (आइतबार) अन्यायपुर्वक निकालिएका दुई मजदुरको पुर्नवहाली नभएको भन्दै घण्टाघरको मुलगेटमा ...
धरान : घण्टाघरबाट निकालीएका दुई कर्मचारीको विषयमा मेयर हर्क साम्पाङ र आन्दोलनरत पक्षबिच सहमति भएको छ ।संयुक्त ट्रेड युनियन संघर्ष समिति र मेयर साम्पाङबिच आज भएको वार्तामा सहमति भएको हो । वार्तामा सहभागी वडा २ का अध्यक्ष रमेश राईले सहजीकरण गर्दै कार्यपालिकाबाट एक बर्षको लागि कार्यकाल थपिदिने वा चित्त ...
धरान: घण्टाघरमा दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुर निकालिएपछि आन्दोलनरत ट्रेड युनियनहरुले आइतबार तालाबान्दी गरेका छन् । संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरको मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेको हो । अन्यायपुर्वक निकालिएका दुई मजदुरलाई पुर्नवहाली गर्न अल्टिमेटम दिएको समय घर्किएपछि आन्दोलनरत ट्रेड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित