धरान: दशैं शुरु भएसँगै महंगी बढेको जनगुनासो आएपछि मंगलबार धरान उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमन गरिएको छ । उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा डिपार्टमेन्ट स्टोर, मासु पसल, औषधी पसलको अनुगमन गरिएको हो । अनुगमन टोली सबैभन्दा पहिला धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा पुगेको थिय ...
धरान: हिन्दुधर्मावलम्बी नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ । आज पहिलो दिन विधिपुर्वक घटस्थापना गरिएको छ । यस्तै, मन्दिरहरु तथा चोखो ठाउँमा जमरा पनि राखिएको छ । दशैंमा शक्तिपिठहरुमा बिशेष पुजाअर्चना हुने गर्छ । नेपालमा भएका प्रमुख शक्तिपिठ मध्ये विजयपुरमा अवस्थित दन्तकाली मन्दिर पनि एक ह ...
धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले हेलिकप्टरमार्फत धरानको साँझको दृष्यावलोकन गरेका छन् । धरान होलिडेजले सिम्रिक एयरको हेलिमार्फत मेयर साम्पाङ र उपमेयर बेघालाई आइतबार साँझ धरानको फन फ्लाइट गराएको हो । मेयर उपमेयरसँगै धरानका केही सञ्चारकर्मीहरुले पनि फन फ्लाइट गर्दै धरा ...
धरान:श्रमदानमार्फत धरान ११ स्थित स्वास्तिका चोकमा १० इञ्च पाइपबाट पानी ल्याइएको छ । सर्दु, खर्दु र निशाने खोलामा तीन साता चलेको श्रमदानमार्फत आज (आइतबार) स्वास्तिका चोकमा पानी खसाल्न सफल भएको हो । मेयर हर्क साम्पाङले स्वास्तिका चोकमा रहेको पानीट्यांकीमा यो पानी मिसाउने बताएका छन् । पानी आउने ख ...
धरान: सरसफाई मजदुरलाई कुटपिट गरेको आरोपको धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले खण्डन गरेका छन् । सोमबार दिउँसो वडाअध्यक्ष राईले पत्रकार सम्मेलन गर्दै आफुले गालीगलौज र कुटपिट नगरेको दाबी गरे । गाडी चालक राजेश थापालाई सम्झाउदा रक्सी गन्हाएपछि सम्झाएर पठाएको अध्यक्ष राईको भनाई छ । चालक थापाले ...
धरान: संविधान दिवस २०७९ को अवसरमा आज धरानमा प्रभातफेरी र झण्डोत्तलन कार्यक्रम भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा बिहान उपमहानगर परिसरबाट प्रभातफेरी भएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडाअध्यक्ष, कार ...
धरान: आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट धमाधम स्वतन्त्र उम्मेद्वार घोषणा हुन थालेको छ । आइतबार धरान १६ स्थित गणेशमान चोकमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको छ । सुनसरी क्षेत्र ...
धरान: गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता भएको छ । प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको आयोजना एवं व्यवस्थापनमा धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको हो । प्रतियोगि ...
धरान: मंसिर ४ गतेको संघीय तथा प्रदेश निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु टिकटको लागि केन्द्रतिर धाइरहेका छन् । गएको स्थानीय तह निर्वाचनमा मेयरमा स्वतन्त्रले जितेको धरानसहित समेटिएको सुनसरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । बिहिबार धरानक ...
धरान: लामो समयपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्णक्षमताको अस्पताल फार्मेसी शुरु भएको छ । बिहिबार एक समारोहबीच उपकुलपति डा.ज्ञानेन्द्र गिरीले फार्मेसीको उद्घाटन गरे । निजी मेडिकललाई ठेक्कामा चलाउन दिएको फार्मेसी हटाएर प्रतिष्ठान आफैले करिब ५ बर्षअघिदेखि शुरु गर्ने तयारी ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित