बिराटनगर: सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका २ लौकहरीस्थित मधुबन सडक खण्डमा भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएको छ । को २ ...
मोरङ: बैकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपनि फरार रहेका धरान १३ का एक युवा पक्राउ परेका छन् । धरान १२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आर.आई.टी.बाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बैकिङ कसुर मुद्दामा २०७७ माघ २६ गते अदालतले उनलाई ३ ...
धरान: प्रहरीले लागुऔषधसहित धरान र उर्लाबारीबाट गरि ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धरान २ स्थित भानुचोकबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २७ बर्षीय मिलन तामाङ रहेका छन् । उनलाई आज बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा ...
झापा: चोरीको मोटरसाइकलसहित प्रहरीले झापाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय ८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका ३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् । झापामा मोटरसाईकल चोरीको घटना बढेपछि ...
मोरङ : बुढीगंगा गाउँपालिका ७ मा गत महिना कार्तिक २८ गते राती एक युवालाई खुकुरी प्रहारबाट हत्या गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । गाउँपालिकाको वडा नं ७ मा धनकुटाको पाख्रिबास नगरपालिका ४ का २६ बर्षीय रिजन दाहाललाई कुखुरी प्रहार भएको थियो । उनलाई पुरानो रिसइबीले बुढीगंगा ६ डल्लेपुलका २६ ब ...
विराटनगर: मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे(२ का २४ बर्षीय राजु मोते भन्ने विवेक मोते पक्राउ परेका हुन् । उनलाई बिराटनगरक ...
झापा: झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यको आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएके छ । कुटपिटबाट श्रीमतिको निधन भएपछि उनका श्रीमान ४५ बर्षीय राम कुमार लिम्बुलाई प्रहरील पक्राउ गरेको छ । घनादेवीलाई बिहिबार श्रीमानले कुटपिट गर्दा घाईते भएकी थिइन् । उनलाई बिराटनगरको नोबेल अस्पतामा उ ...
धरान: कोशी राजमार्ग अन्तर्गत चारकोशे जंगलमा धरान इटहरी सडक खण्डमा कार र बस एकआपसमा ठक्कर भएर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा कारमा सवार २ जना घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रतिष्ठानस्थित ...
धरान: धरान उपमहानगरपालिका वडा नं १६ का एक किसोर विराटनगरमा लागुऔषधसहित पक्राउ परेका छन् । बिराटनगर १५ स्थित १ नम्बर ढाटबाट धरान १६ का कैलाश मल्लिक लागुऔषधसहित पक्राउ परेका हुन् । उनलाई हिजो बेलुका साढे ६ बजे भारतबाट नेपाल आउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । लागुऔषध नियन्त्रण ब्युरोबाट ...
धरान:लागुऔषध मुद्दामा फरार रहेका धरानका एक प्रतिवादी पक्रउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी रहेका छन् । पक्राउ परेका सिदिकीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको छ । उनलाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतले २०७१ पुस २७ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित