समाचार

    Showing 271-280 of 1,678 items.
  • धरानका एक युवा लागूऔषधसहित विराटनगरमा पक्राउ

    मोरङ: विराटनगर महानगरपालिका १५ मा लागूऔषधसहित धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप(महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् । उनलाई आज बुधबार बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लुपिजेसिक २० ...

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 3,318 पटक पढिएको
    • क्लिक धरान
  • भरुवा बन्दुकसहित एक पक्राउ

    धरान: संखुवासभामा घरमा भरुवा बन्दुक अवैधरुपमा राखेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँचखपन नगरपालिका वडा नं. ५ स्थित खमारेका ५६ बर्षीय राम बहादुर राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । राईको घरमा भरुवा बन्दुक लुकाई राखेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय वानाको ...

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,260 पटक पढिएको
    • क्लिक धरान
  • तास खेल्दै गरेको अवस्थामा होटल सञ्चालकसहित ७ जना पक्राउ

    झापा: दमक नगरपालिका ६ फागुनन्द चौकस्थित एक होटलबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । होटल व्यवसायी पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगदसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्त ...

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 1,561 पटक पढिएको
    • क्लिक धरान
  • कुटपिटबाट राजेन्द्रको मृत्यु, आमा र बहिनी पक्राउ

    धरान: मोरङको कटहरी गाउँपालिकामा आमा र बहिनीको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । कटहरी ५ का ४० बर्षीय राजेन्द्र उरावले मादक पदार्थ सेवन गरेर आमा ५५ बर्षीय बातियो उराव र ३० बर्षीया बहिनी रितासँग विवाद गरेका थिए । घरासयी विवादको क्रममा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गर्दा राजेन्द्र घ ...

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 1,013 पटक पढिएको
    • क्लिक धरान
  • रामधुनीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् । हिजो राती सवा १० बजे कान्छि चौकबाट कालाबन्जारतर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना ...

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 834 पटक पढिएको
    • क्लिक धरान
  • बिरिङ्ग खोलाको पुलमा बस दुर्घटना: १६ बर्षीय उत्सवको मृत्यु, २२ जना घाइते

    झापा: झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । दुर्घटना आज दिउँसो साँढे १२ बजे भएको हो । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक् ...

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 2,171 पटक पढिएको
    • क्लिक धरान
  • धरानका दुई युवा लागुऔषधसहित विराटनगरमा पक्राउ

    मोरङ: धरानका दुई युवा लागुऔषधसहित बिराटनगरमा पक्राउ परेका छन् । विराटनगर १३ स्थित नहरबाट धरान १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । उनीहरुलाई हिजो बेलुकी ५ बजे सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पु ...

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,414 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा हामफालेका अहेब मृत फेला

    धरान: जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत एक स्वास्थ्यकर्मीले शनिबार कोशी ब्यारेजमा हाम्फालेर आत्महत्या गरेका छन् । आज बिहान करिब पौने १२ बजे अहेब ४५ बर्षीय सुभाष नेपालले ब्यारेजको ५२ नम्बर ढोकाबाट कोशीमा हाम्फालेका हुन् । सप्तरी प्रहरीका अनुसार उनी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ...

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 1,796 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ बाट लागुऔषधसहित ३ जना, इटहरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

    धरान: लागुऔषधसहित धरानबाट ३ जना युवा पक्राउ परेका छन् । प्रहरीले धरान १५ निराजनवस्तीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । उनीहरुलाई गए राती ८ बजे अस्थाई प्रहरी पोष्ट धरान १५ बाट खटिएको प्रहरी ...

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 3,322 पटक पढिएको
    • क्लिक धरान
  • चोरी मुद्दामा फरार धरान १७ का एक युवा पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

    धरान: चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना गर्ने फैसला गरेपनि फरार रहेका धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौकका २८ बर्षीय गोफ्ले भनिने गोपाल गुरुङ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरि कैदा भुक्तानको लागी कारागार चलान पनि गरिसकेको जनाएको छ । ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 2,720 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित