धरान: वाइसिएल सुनसरीले शनिवार वराहक्षेत्र नगरपालिकाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । वाइसिएल सुनसरीले असहाय, अपाङ्ग र एकल महिलाका ३५ घर पविारलाई खाद्यान्न सहयोग गरेको हो । वाइसिएलले करिव ५० हजार रुपैया वरावरका चामल, नुन र तेल सहयोग गरेको जनाएको छ । वाइसिएल जिल्ला प्mयाक्सन इन्चार्ज ...
सोलु: सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा ट्रकमाथिको जेसिबि क्रेनले सडक माथि टाँगिएको विद्युतको मेन तार छुन गएपछि करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने थप २ जना घाइते भएका छन् । सोलुखुम्बुबाट पोखरा जादै गरेको ग १ क ५१७३ नम्बरको ट्रकले बोकेको जेसिब ...
सुनसरी: सुनसरीको कोशी गाउँपालिका ८ स्थित भण्टाबारीबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय शम्भु कविरथलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाउको छ । उनको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान र रामधुनीका वृद्ध छन् । प्रतिष्ठानका अनुसार धरान ८ का ६० बर्षीय वृद्धको मृत्यु भएको हो । उनको हिजो राती १० बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ...
धरान: सफाईकर्मीको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । सरसफाई शाखामा कार्यरत सफाईकर्मी बाबुराम पौडेलको हिजो दिउँसो फोहोर विर्सजन गर्न जाने क्रममा ट्याक्टरबाट खसेर मृत्यु भएको थियो । उनको निधनमा उपमहानगरपालिकाले आज एक दिन शोक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
विराटनगर: विराटनगरको एक घरमा नगद र चाँदीको सिक्री चोरी एक युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ८ अमर टोलस्थित राजकुमार श्रेष्ठको घरमा आज (बुधबार) बिहानै करिब २ बजे चोरी भएको थियो । मोरङ प्रहरीका अनुसार ५० हजार नगद र अढाई तोला बराबर चाँदीको सिक्रीसमेत चोरी भएको थियो । उक्त घ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुनसरीको इटहरीका र अर्का मोरङको सुन्दर हरैचाका वृद्ध छन् । प्रतिष्ठानका अनुसार इटहरीका ६२ बर्षीय वृद्धको आज बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोख ...
धरान: उपचारको क्रममा धरान १५ की कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज दिउँसो २ बजे ४० बर्षीय महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतकलाई जेठ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २० गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृत ...
मोरङ: मोरङमा चट्याङले र ओखलढुंगामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसा मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङले गर्दा मृत्यु भएको हो । हिजो सोमबार बेलुका राती ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा चौधरी बेहोस ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी ४ की ४० बर्षीया महिला छिन् । उनको आज बिहान ८ बजेर ४७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित