धरान: आज विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्ती धुमधामले मनाइदैछ । सोही अवसरमा धरानमा पनि बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसरमा वृहत बौद्ध र्याली निकालेका छन् । बैशाखे पुर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मभएको थियो । उनले यही दिन नै ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्म ...
धरान: सशस्त्र प्रहरीले धरानबाट २ सय किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले आज (बिहिबार) बिहानै ८ वटा बोरामा राखिएको २२७ किलो गाँजासहित सशस्त्र प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । धरान १३ स्थित शिवधारा चेक प्वाइन्टमा प्रदेश ...
धरानः विश्वकर्मा कल्याण सेवा समिति धरान ८ समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् ।शुक्रबार धरान ८ स्थित परिवार सेवा समाजको हलमा सम्पन्न पहिलो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहन गहतराज, सचिवमा मिना गजमेर, सह सचिव सोनिया लोहनी  ...
धरान: संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य विष्णु मोक्तान सम्मानित भएका छन् । तामाङ बौद्धिक समाजले प्राज्ञ मोक्तानलाई शनिबार धरानमा सम्मान गरेको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोक्तानलाई प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा चयन गरेको थियो । समाजका ...
मोरङ: मोरङको बिराटनगर महानगरपालिका १९ की २८ बर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय ...
झापा: झापाबाट एयर गनसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले झापाको मेचीनगर नगरपालिका ६ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन् । उ ...
धरान: विविध कार्यक्रमहरु आयोजना गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको स्पोर्टस् मिट २०७९ सम्पन्न भएको छ । स्पोर्टस् मिट अन्तर्गत नृत्य प्रतियोगितामा इटहरीको बिश्वआदर्श कलेज प्रथम भएको छ । धरान १६ स्थित सियोन स्कूलमा शनिबार सम्पन्न समापन समारोह तथा नृत्य प्रतियोगि ...
धरान: ब्रदर्स बेकरी धरानले आफ्नो स्थापनाको छैटौं बार्षिक उत्सबको अवसरमा विपन्न परिवराका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । ब्रदर्सले धरान वडा नम्बर १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र अन ...
धरान: सुनसरीको बराहक्षेत्रमा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । बराहक्षेत्र ५ सिमरबनका ६५ बर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न गएको बेला आज बिहान करिब ११ बजे माझीलाई हात्तीले आक्रमण गरेको हो । माझी रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस ...
धरान: तीन महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा शनिबारदेखी धरानमा शुरु भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिती सुनसरी र एक नम्बर प्रदेश किरात राई कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई बिद्यार्थी संघ सुनसरीको सहयोगमा कक्षा शुरु भएको हो । धरान १० स्थित यलम्बर स्मृति संग्रहालयको सभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित