समाचार

    Showing ६२१-६३० of १,६८८ items.
  • सुनसरीको बराहक्षेत्रमा बुवाको हत्या अभियोगमा छोरा पक्राउ

    सुनसरी: सुनसरीको बराहक्षेत्र ९  का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनले मंगलबार घरयासी विवाद हुँदा घरमा रहेको तपेश भाडाले ३८ बर्षीय आफ्नै बुबा उपेन्द्र पौडेललाई कोखामा प्रहार गरेर घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहा ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • १,९५८ पटक पढिएको
    • "क्लिक धरान"
  • हावाहुरीले क्षति भएपछि धरानमा विद्युत अवरुद्ध

    धरान: आज बिहान एक्कासी मौषम वदलिएर बर्षासँगै आएको हावाहुरीले विजुलीको पोलहरुमा क्षति पुगेपछि धरानमा विद्युत अवरुद्ध भएको छ । धरानस्थित विद्युत वितरण केन्द्रका अनुसार ठाउँ ठाउँमा विजुलीको पोल लडेको र जंगल क्षेत्रमा रुखले पनि क्षति पुर्याएको छ । अहिले विद्युतको टोली क्षति पुगेको ठाउँहरु पत्ता लगा ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • २,७१८ पटक पढिएको
    • "क्लिक धरान"
  • ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    झापा: झापाको भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अघि सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जादै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट ...

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • १,९१० पटक पढिएको
    • "क्लिक धरान"
  • ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    झापा: झापाको मेचिनगर नगरपालिका १३ चारआली चौकस्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटना ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • १,७१५ पटक पढिएको
    • "क्लिक धरान"
  • रिलायन्समा आगलागी हुँदा १० करोडको क्षति

    सुनसरी: सुनसरीको ईटहरी १२ खनार चोकमा संचालमा रहेको रिलाईन्स स्पेनिङ मिल्स प्रालिमा आगोलागी भएको छ । हिजो मंगलबार भएको आगलागीबाट करोडौको क्षेती भएको प्रहरीले जनाएको छ । दिउसो साढे १ बजे फ्याक्ट्रीमा रहेको कम्पे्रशर मेशिन अचानक पडकिएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहय ...

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • २,४६४ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान ८ का युवा लागूऔषधसहित विराटनगरमा पक्राउ

    धरान: मोरङको बिराटनगर ४  कञ्चनबारीबाट प्रहरीले धरानका एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई लागूऔषधसहित हिजो सोमबार पक्राउ गरेको हो । दिउँसो साढे २ बजे उनलाई लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएक ...

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • १,६७२ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीमा फलामले किचेर मजदुरको मृत्यु, झापामा ट्रकको ठक्करले साइकलयात्रीको मुत्यु

    धरान: आज बिहान सुनसरी र झापामा अलग अलग दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुहबी नगरपालिका २ स्थित प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको हो । बिहान ६ बजे फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० बर्षीय ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १,३६६ पटक पढिएको
    • "क्लिक धरान"
  • सोलुखुम्बुमा कार्यरत प्रहरी निरीक्षक चौहान सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विश्वबाट नै लोपोन्मुख वन्यजन्तु “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ गरि कानूनी कार ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १,६९६ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीबाट पेस्तोलसहित १ जना पक्राउ

    धरान: सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गए राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड ग ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १,९८३ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान ८ का मिया विराटनगरमा भारतीय नोटसहित पक्राउ

    धरान: धरान ८ का ५५ बर्षीय नौसद मियालाई प्रहरीले एक लाख भन्दा बढी भारतीय नोटसहित पक्राउ गरेको छ । मियालाई हिजो शनिबार साँझ करिब ५ बजे विराटनगर महानगरपालिका वडा नं १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीले पक्राउ गरेको हो । उनलाई चेकजाँचको क्रममा भारतीय नोट ५०० दरका २ सय ६ थान गरि कुल १ लाख ३ हजार रु ...

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • २,३७० पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित