राजनीति

    Showing 411-420 of 1,907 items.
  • सुनसरी १ मा ७० हजार मतगणना सकियो, छातालाई ४८५ मतको अग्रता (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा ७० हजार मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको मतमध्ये आइतबार साँझसम्म ७० हजार ७२० मतगणना सकिएको छ । गणना भएकोमध्ये एमाले जसपाका संयुक्त उम्मेद्वार अशोककुमार राईले १५ हजार ११४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामा ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,681 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (२) मा एमालेलाई ३५६१ मतको अग्रता

    धरान: प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेद्वारले विजयकुमार राईले ३५६१ मतले अग्रता लिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २८ हजार ७१५ मतगणना सकिदा राईले ९ हजार २२० मत पाएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ५ हजार ६६१ रहेको छ । दुवैबीच ३५६१ मत रहेको ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 749 पटक पढिएको
    • क्लिक धरान
  • सरिन तामाङ पछि पर्दै, अशोक राई २१८ मतले अघि (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा जसपा नेता अशोक राईले अग्रता बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिउँसो ३ बजेसम्म ६८ हजार ४१२ मत गणना सकिएको छ । हालसम्म जसपाका उम्मेद्वार राईले १४ हजार ४२६ मत पाएका छन् । उनीभन्दा २१८ मतले पछि परेकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा पछि परिन् सरिन तामाङ, अशोक राई ४ मतले अगाडि (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ४ मतले अग्रता लिएका छन् । धरानको सबै वडा र बराहक्षेत्रको वडा १,२, ३ सहित कुल ६६ हजार २५ मतगणना सकिदा राईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ मतले पछि पार्दै अग्रता लिएका हुन् । राईले १३ हजार ८०१ मत पाएका छन् भने तामाङले १३ हजार ७९७ म ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,393 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (२) मा एमालेलाई २३९२ मतको अग्रता

    धरान: प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वारले २३९२ मतको अग्रता बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २२ हजार ७९० मतगणना सकिदा एमाले उम्मेद्वार विजयकुमार राईले ७ हजार १४१ मत ल्याएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालले ४ हजार ७४९ मत पाएका छन् । दुवैबीच २३ ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 934 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा ६२ हजार मतगणना सकियो: कस्ले कति पाए मत ?

    धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६२ हजार ४४८ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अझै पनि ४१० मतले जसपा उम्मेद्वार अशोक राईभन्दा अगाडि छिन् । सरिनले १३ हजार ११७ मत पाएकी छिन् भने अशोकले १२ हजार ७०७ मत पाएक ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 2,881 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १: सरिनलाई पछ्याउदै अशोक, ३५१ मतको अन्तर

    धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६१ हजार ४८९ मत गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले १२ हजार ८५५ मत ल्याएकी छिन् । उनी भन्दा ३५१ मतले एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राई पछि परेका छन् । उनले १२ हजार ५०४ म ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,314 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा धरानको सबै वडाको सकियो मतगणना, घण्टी र छाताबीच मात्र १९२ को मतान्तर (भिडियोसहित)

    धरान:सुनसरी क्षेत्र नं १ अन्तर्गतको धरान उपमहानगरपालिकाको सबै २० वटै वडाको मतगणना सकिएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको कुल ५६ हजार ८७२ मत गणना सकिएको छ । धरानको सबै वडाको मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाका उम्मेद्वारबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । निर्वाचन अ ...

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • 4,042 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (२) मा एमालेको अग्रता कायमै, राप्रपा ११२५ मतले पछि

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) को पछिल्लो मतपरिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये १५ हजार ७०१ मत गणना सकिदा एमालेका उम्मेद्वार विजयकुमार राईले ४४४८ मत पाएका छन् । उनीभन्दा ११२५ मतले पछि परेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ३३५९ रहेको छ । स्वतन्त्र उम् ...

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • 774 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १: स्वतन्त्र पार्टीकी सरिनसँग मतान्तर घटाउदै जसपाका अशोक राई

    धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा ५४ हजार ३१३ मतगणना सकिएको छ ।  पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)सँग जसपा उम्मेद्वार अशोककुमार राईले मतान्तर घटाएकी छिन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार तामाङले ११ हजार २४७ मत प्राप्त गरेकी छिन् भने ...

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • 2,569 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित