राजनीति

    Showing 561-570 of 1,907 items.
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज धरान आउदै, यस्तो छ कार्यतालिका

    धरान: नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धरान आउदैछन् । पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड बिहान पहिलो फ्लाइटबाट विराटनगर हुदै धरान आउने कार्यक्रम तय भएको थियो । तर, पुर्वनिर्धारित समय तालिका फेरवदल भएको छ । सत्ता गठबन्धनको बैठकको कारण आउन केही ढिलाई हुने नेकपा माओवादी धर ...

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 2,108 पटक पढिएको
    • क्लिक धरान
  • आर्थिक संकटले वीपी बन्द हुन लागेको भन्दै कांग्रेस सुनसरी क्षेत्र १ ले दियो ९ बुँदे सुझाव

    धरान: बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कांग्रेस क्षेत्रीय समितिले प्रतिष्ठान व्यवस्थापनलाई बेथिती एवं विसंगतिहरुको अन्त्य गर्न पहल गर्न पटक पटक मौखिकरूपमा अनुरोध गर्दा सुधार नगरेको भन्दै क ...

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 1,898 पटक पढिएको
    • क्लिक धरान
  • नगरपालिका कर्मचारी एशोसिएसन धरानको अध्यक्षमा किशोर अधिकारी

    धरान: नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अध्यक्षमा किशोर अधिकारी चुनिएका छन् । सुनसरी उद्योग वाणिज्य संघको हलमा शुक्रबार सम्पन्न एशोसिएसनको १० औं अधिवेशनबाट अधिकारी अध्यक्षमा चुनिएका हुन् । एकाई समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसच ...

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 1,769 पटक पढिएको
    • क्लिक धरान
  • धरान-इटहरी सडक निर्माण कार्य चाडो अघि बढाउन कांग्रेसको माग

    धरान: कोशी राजमार्गको ईटहरी–धरान सडकखण्डको निर्माण सुस्त गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको र सडक दुर्घटना पनि बढेको भन्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।  कांग्रेस सचिव तथा प्रवक्ता जितेन्द्र राईले एक प्रेश विज्ञप्ती जारी गर्दै सडक निर्माण कार्य चाडो ...

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 1,206 पटक पढिएको
    • क्लिक धरान
  • मेयर हर्क साम्पाङले सार्वजनिक गरे एक सय दिनको काम

    धरान: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकालको एक सय दिनमा भएको काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले १०० दिनमा के गरिस तैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै १३ बुँदे कामहरु सार्वजनिक गरेका हुन् । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म ...

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 1,367 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश नं. १ मन्त्रिपरिषद् बैठक: विभिन्न ८ कार्यविधि तथा निर्देशिका स्वीकृत

    विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठ ...

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 812 पटक पढिएको
    • क्लिक धरान
  • वडा नं १८ का अध्यक्षलाई धरानको कार्यवाहक मेयरको जिम्मेवारी

    धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा दुवै आइतबार काठमाण्डौं गएका छन् । मेयर उपमेयर दुवै धरानको विकासका योजनाहरु लिएर काठमाण्डौं गएपछि कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले पाएका छन् । उनलाई दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी मेयर ...

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 13,457 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा एकीकृत समाजवादीले भदौ महिना संगठन विस्तार र कमिटी निर्माणमा केन्द्रित हुने

    विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज (शुक्रबार) बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो । सचिवालय बैठकमा प्रदे ...

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 535 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तरुण दलद्वारा बृहत रक्तदान, २ सय ५ पिण्ट रगत संकलन

    धरान: नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ ।  शुक्रबार अन्र्तराष्ट्रिय यूवा दिवसको अबसरमा तरुण दल नगर कार्यसमितिले बृहत रक्तदानको कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २ सय ५ (पिण्ट) जनाले रक्तदान गरेको तरुण दल धरानका सभापति नरसिंह रा ...

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 1,008 पटक पढिएको
    • क्लिक धरान
  • मिडियाले एमालेको खेदो गरेको भन्दै वडाअध्यक्ष आक्रोशित, 'मिडियाकर्मीको परिचयपत्र खै ?' (भिडियोसहित)

    धरान: बुधबार बिहान धरान उपममहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निवार्चित वडा नं १० का वडाअध्यक्ष विवेक राईले मिडियाकर्मीहरुप्रति आक्रोश पोखेका छन् । बैठकको एजेण्डामा बोल्ने क्रममा उनले मिडियाले एमालेका वडाअध्यक्ष र पार्टीलाई खेदो गरिरहेको भन्दै आक्रोश पोखे । उनले आफु भर्खर पहिलो पट ...

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 3,974 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित