धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुणस्तरीय इन्टरनेट सेवा दिन नसकेको आरोप खेपिरहेको सुविसु केवलनेट प्रालिसँगको खरिद सम्झौता भंग गरेको छ । सम्झौता भंग भएसँगै प्रतिष्ठानमा विगत १० बर्षदेखिको सुविसुको एकाधिकार पनि अन्त्य भएको छ । साथै, सहमति भएसँगै आन्दोलनरत पक्षले पदाधिकारीक ...
धरान: गत फागुन अन्तिम साता आयोजना भएको २१ औं गोधुली कपको आयोजकलाई नाफा भएको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्म आयोजित प्रतियोगितामा ३ लाख ९० हजार ५ सय ६९ रुपैया खुद वचत भएको आयोजक गोधुली क्लबले जनाएको छ । अध्यक्ष देशकुमार राईका अनुसार प्रतियोगितामा १५ लाख ९८ हजार १९ रुपैया आय भएको थियो । जसमध्य ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले होटल तथा रेष्टुरेष्टहरु निषेधाज्ञाको बेला बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाउने निर्णय सच्याउदै नयाँ नियम लागु गरेको छ ।आज बसेको डिसिसिएमसि बैठकले यसअघिको निर्णयको अपव्यख्या गरिएको भन्दै अबदेखि राजमार्ग छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेष्टुरेष्ट म ...
धरान: बाटो बनाउने ठेकेदारले कसैलाई जानकारीसमेत नदिई सेउती खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरेपछि बुधबार दिउँसो धरान वडा नं ४ का स्ष्नयिय युवाहरुले स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएका छन् । धरान वडा नं ४ र १५ लाई जोड्न हाल पक्की पुल निर्माणाधिन रहेको सेउती खोला उत्तरतर्फ स्काभेटरले उत्खनन् गरिरहे ...
सुनसरी: इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो । खाद्य समाग्री वेचविखन गर्ने ...
विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन गर्ने अवधारणाको आदिवासी जनजाति संघसंस्थाहरुले स्वागत गरेका छन् । मन्त्री राईले घरेलु मदिरालाई प्रतिबन्ध लगाउनुको साटो ब्राण्डिङ गर्नुपर्ने भन्दै ‘व्याण्ड ...
विराटनगर: प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा प्रदेश योज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित मेस तथा क्यान्टिनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । प्रशासन उजुरी परेपछि प्रतिष्ठानको मेस र क्यान्टिनहरुमा सरकारी निकायले अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरेको ...
धरान: केही दिनदेखि पेट्रोल अभाव भइरहेको धरानमा हिजो राती ४४ हजार लिटर आएको छ । धरानका विभिन्न ६ वटा पेट्रोल पम्पहरुमा उक्त मात्राको पेट्रोल आएको हो । राती पेट्रोल आएको हुनाले आज बिहानैदेखि पम्पहरुले पेट्रोल वितरण गरिरहेका छन् । पम्पहरुमा पेट्रोल तथा डिजेल हाल्ने सवारीसाधानहरुको घुँइचो छ । पेट्र ...
धरानः ग्लोबल ओरियन्स नेपाल प्रालीले आफ्नो बिक्रि कक्षको शाखा धरानमा पनि खोलेको छ । बराह डिपार्टमेण्डको सभाहलमा आयोजिक कार्यक्रममा कांग्रेस नेता एवं पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री मीन बहादुर विश्वकर्माले शाखाको उद्घाटन गरेका थिए । उनले समृद्ध नेपाल सुखी नेपाल बनाउनका लगाी यस प्रत्यक्ष ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित