विराटनगर: नेपालबाट भारततर्फ अवैधरुपमा गाई गोरु तस्करी हुने गरेको छ । प्रहरीले आज ४७ वटा गाई गोरु पक्राउ गरेपनि तस्करी भइरहेको पुष्टि गरेको हो । प्रहरीले भेटनरी क्वारेन्टाइनको सिफारिश नभएको ४७ वटा गाई गोरु पक्राउ गरेको जनाएको छ । मोरङको धनपालथान गाउँपालिका १ गडेरीया चोकमा नेपालबाट भारततर्फ भन्सार छल ...
विराटनगर: सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्गको काम करिब ४८ प्रतिशत सम्पन्न भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजनाबारे चासो व्यक्त गरेपछि आयोजनाले कामको बारेमा जानकारी गराएको हो । आयोजना प्रमुख दीपेन्द्र पाण्डेले ३ सय ४३ किलोमिटर हुलाकी राजमार्ग ...
धरान: आफ्नो ३५ बर्षको अलग्गै पहिचान भएको साविक विष्णुपादुका गाविस २०७० सालमा धरानमा गाभिएर उपमहानगरपालिका बन्यो । शुरुमा ४ वटा वडामा विभाजन भएपनि साविक विष्णुपादुका अहिले २० नम्बर वडा बनेको छ । उपमहानगरपालिकाबासीको हैसियत बनाएपनि विष्णुपादुकाबासीहरुले परिवर्तन तथा विकासको अनुभूति खासै गर्न पाएका थि ...
धरान: बराह बचत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा बराह सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको हो । बराह सहकारीले आर्थिक बर्ष ०७६÷०७७ खुद मुनाफा २ करोड ४८ लाख ७९ हजार ५ सय २ रुपैया कमाएको ...
धरान: लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ । लोक गायक गन्धर्वको धरान ८ साम्पाङ चोकस्थित डेरामा पुगेर बैंकले ५० हजारको चेक हस्तान्रतण गरेको हो । बैंकको प्रदेश नं १ का प्रमुख सुजन छाराहाङ राईले डमी चेक हस्तान्तरण गरेका थिए । उनले बैंकको सामाजिक उत्तरदायित्व अ ...
धरान: नयाँ संविधान जारी भएपछि नेपालमा तीन तहको सरकारको संरचना बन्यो, र सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा व्यापक प्रचारमा आयो । सोही नारालाई सार्थक बनाउने गरि अहिले धरान उपमहानगरपालिकामा वित्तिय संघीयता कार्यान्वयनमा आएको छ । धरानमा नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीलाई सफ्टवेयरमा आधा ...
धरान: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई ऋणीको ऋण मिनाहा गरिदिएको छ । संस्थाले धरान १७ मा रहेको सखुवागाछी सहारा महिला समुहकी स्वर्गीय सीता कार्की र मोरङ केराबारी ५ मा रहेको सहारा महिला समुहकी स्वर्गीय कुमारी विश्वकर्माको ऋण मिनाहा गरिदिएको हो । कार्कीको गत भदौंमा निधन भएको थियो । उनले संस्थ ...
धरान: धरानको वडा नं १५ र ४ को सिमानामा पर्ने काठे पुल निक्कै चर्चित छ । सेउती पारी खैरेनी टार, देवी गाउँ, अर्गानिक गाउँ वसन्तटार, पत्रांगबारी आउजाउ गर्न काठे पुल तर्नुपथ्र्यो । जीर्ण भए पनि बर्षाको समयमा सेउतीमा बाढी आउदा त्यही काठे पुलको भर थियो । अहिले भने त्यहाँ काठको पुल छैन । पक्की पुल निर्माण ...
धरान: घरजग्गाको कारोबार गर्न धरानका युवाहरुले टाइसन रियलस्टेट नामको कम्पनी खोलेका छन् । धरानमा खुलेको यो पहिलो रियलस्टेट कम्पनी हो । उक्त कम्पनीको आज आज एक समारोहबीच उद्घाटन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि एवं धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले रिबन काटेर कम्पनीको उद्घाटन गरेकी थिइन् । उपप्रम ...
धरान: प्रतिद्धन्दी किशोर प्रधानलाई पराजित गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । हिजो शनिबार भएको निर्वाचनमा विजयी भएसँगै ढकाल महासंघको आगामी २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । उनले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । महासंघमा वरिष्ठ उपा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित