धरान: तरकारी बोकेर भारतीय गाडी धरान आउन नदिने निर्णय विपरीत बुधबार साँझ एउटा गाडी धरान आएको छ । धरान १३ स्थित कृषि उपज बजारमा आलु बोकेको एउटा भारतीय गाडी आए पनि भित्र प्रवेश गर्न भने पाएन । नगरस्तरीय तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिले भारतीय गाडीलाई तरकारी लिएर आउन नदिने निर्णय गरेको थियो । यो ...
धरान: कोभिड १९ महामारीको बेला स्वस्थ्य एवं सुरक्षित कारोबार गर्नको लागि नविल बैंकले विद्युतीय प्रणालीबाट कारोबार शुरु गरेको छ । बैंकले प्रेस विज्ञप्ती जारी गर्दै विद्युतीय कारोबार गरिने नविल जेन एन एकाउण्ट( Nabil Gen-N Account )शुरु भएको जानकारी दिएको हो । यो ग्राहकहरुलाई सहज तथा सरल बैंकिङ अनुभूति ...
विराटनगर: कोभिड-१९ महामारीको कारणले विदेशमा लाखौं नेपाली युवाहरुले रोजगारी गुमाएका छन् । ती नेपाली युवाहरु स्वदेश फर्किए कसरी व्यवस्थापन गर्ने ? विज्ञहरुले ठोस योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेश फर्कि ...
धरान: धरान उपमहानगरपालिका वडा नं ९ का व्यापारीहरुले बिहान र दिउँसो २ सिफ्ट गरेर नभै सबैलाई एकै समयमा दिउँसो २ बजेसम्म बजार खोल्न दिइनुपर्ने माग गरेका छन् । उनीहरुले ९ नम्बर वडा कार्यालयमा लिखित माग पत्र पनि बुझाएका छन् । बिहान र दिउँसो अलग अलग समयमा बजार, पसल खोल्दा उपभोक्तालाई पनि मर्का परेको भन्द ...
विराटनगरः प्रदेश एककी सांसद कुसुम श्रेष्ठले बृद्धलाई कोभिड बिमा गर्ने बजेट ल्याउनु पर्ने माग राखेकी छिन् । गत जेठ २३ गते प्रदेश एकका सोमनाथ अधिकारी प्रमुखबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएकी श्रेष्ठले बृद्धभत्ता लिने जति सम्पुर्ण बृद्धहरुलाई बिमाका लागि कार्यक्रम राख्नुपर्ने धार ...
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय(सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनाले राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा म ...
धरान: सर्दु खोला किनारका बस्तीबासीहरुले सर्दु करिडोर परियोजना कार्यान्वयन गर्दा उठिबास नगराउन माग गरेका छन् । सर्दु करिडोरले घरबार विहिन बनाउने आशंकामा उनीहरुले सर्दु करिडोर सरोकार तथा बस्ती संरक्षण संघर्ष समिति नै गठन गरेका छन् । करिडोर हुने धरानको वडा नं १७, १३, ११ र १६ का स्थानीयहरुले समितिमार्फ ...
धरान: आजदेखि धरानमा लकडाउन खुकुलो भएको छ । बजार खुलेको छ भने धरानभित्रै सवारीसाधनहरुको आवागमन पनि बढेको छ । हिजो धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच समय तालिका बनाएर बजार खोल्ने सहमति भएको थियो । सहमति वमोजिम आज धरान बजार खुलेको हो । यद्यपी, ब्युटी पार्लर, सैलुन, होटल तथा रेष्टुरेष्ट ...
धरान: सुरक्षाको उपाय अपनाउदै लकडाउन खुकुलो बनाउनुपर्ने माग भएपछि धरानमा दिउँसो २ बजेसम्म बजार खुल्ने भएको छ । लकडाउनको बिषयमा मोडालिटी प्रस्तुत गर्न गठन भएको समितिको प्रतिवेदनमाथि आज धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भएको बैठकले समय तालिका बनाएर बजार खोल्ने निर्णय गर ...
धरान: सुनसरीका ४ वटा उद्योग वाणिज्य संघहरुले लकडाउनको कारण उद्योगी, व्यवसायीहरु आर्थिकरुपमा जर्जर अवस्थामा पुगेको भन्दै राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । आज सुनसरी उद्योग वाणिज्य सघं, उद्योग वाणिज्य संघ इटहरी, इनरुवा उद्योग वाणिज्य संघ र झुम्का उद्योग वाणिज्य संघका अध्यक्षहरुले संयुक्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित