आर्थिक

    Showing 761-770 of 987 items.
  • प्रदेश एकका अर्थमन्त्रीको दाबी, 'बजेट महत्वकांक्षी छैन, कार्यान्वयनमा जटिलता हुन्न'

    विराटनगरः स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश एक सरकारले बजेट महत्वकांक्षी भएको तर्कलाई खण्डन गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङबोले बजेट महत्वकांक्षी नभएको र कार्यान्वयनमा कुनै जटिलता नआउने दाबी गरे । बजेटबारेको टिप्पणीले आफुलाई ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,298 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले कपाल काट्ने पेशा संकटमा, स्वास्थ्य सजकता अपनाएर काम गर्न दिन व्यवसायीहरुको माग

    विराटनगरः लकडाउनले कपाल काट्ने सलुन व्यवसाय संटकमा रहेको भन्दै व्यवसायीहरुले काम गर्ने वातावरण बनाइ दिन विभिन्न तहका सरकारसँग माग गरेका छन् । पालिका तहका सरकारसँग आग्रह गरिसकेका व्यवसायीले प्रदेश सरकारसँग समेत सहजिकरण गरिदिन माग गरेका हुन् । नेपाल नाई संघ प्रदेश एकका अध्यक्ष राजेन्द्र प्रसाद ठाकुरल ...

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,743 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकको बजेटमा कृर्षि क्षेत्रको लागि ३ अर्ब ८३ करोड भन्दा बढी विनियोजन

    धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्षमा कृषि क्षेत्रको विकासको लागि पानै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । आज प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृर्षि क्षेत्रको विकासको लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरिएको छ । कोरोना महामारीको कारण स्वेदश वा विदेशबाट गाउ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,069 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक बजेटः अपरिपक्क बजेट ल्याएको विपक्षीको भनाई, पालिकाको कर आतंक बारे बजेटले नबोलेको निजी क्षेत्रको गुनासाे

    विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ । कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,167 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख (पुर्णपाठसहित)

    धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । मन्त्री आङ्बोले प्रस्तुत गरेको कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्था ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,423 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारले धरान-मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने

    धरान: प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आज प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,329 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट प्रस्तुत हुदै (LIVE)

    धरान: प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारको चौथो बजेटकोरुपमा मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्ततु गरिरहेका छन् । बजेट करिब ३५ अर्बको हुने बताइएको छ । ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,869 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज करिब ३५ अर्बको बजेट आउदै

    धरान: प्रदेश नम्बर १ मा सरकारले आज आर्थिक बर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले करिब ३५ अर्बको बजेट प्रस्ततु गर्ने बताइएको छ । बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृर्षिलाई दिइएको छ । बजेटले रोजगारी सृर्जना हुने कार्यक्रमहरु समेट्नेछ भने नयाँ ठ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,397 पटक पढिएको
    • क्लिक धरान
  • सुजुकीको मोटरसाइकल वा स्कुटर खरीद गर्दा १५ हजार छुट पाइने

    धरान: सुजुकी ब्राण्डको मोटरसाइकल वा स्कुटर खरीद गर्दा ग्राहकहरुले नगद छुटको अफर पाउने भएका छन् । सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । यो अफर असार १ गतेदेखि लागु भएर असार ३१ गतेसम्म रहने पनि कम्पनीले जनाएको छ । स ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 2,005 पटक पढिएको
    • क्लिक धरान
  • कृषिमा जोड दिँदै स्थानीय सरकार, आत्मनिर्भर बन्ने लक्ष्य

    धरान: जनप्रतिनिधि चयन भएर आएपछि कानुन र ज्ञानको अभावमा रुमलिएको स्थानीय सरकारले विस्तारै लय समात्दै गएको छ । पछिल्लो कोभिड–१९ को संक्रमणले तीनै तहका सरकारका कार्यक्रमको रुपरेखा परिवर्तन भएका छन् भने जनताका आवश्यता फेरिएका छन् । संघीय सरकारले उत्पादनमुखी बजेट ल्याएको छ भने अब प्रदेश र पालिका त ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,547 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित