धरान: राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रदेशस्तरको यु १४ दुई दिने थ्री बाई थ्री राष्ट्रिय बास्केटवल प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरुलाई धरानमा सम्मान गरिएको छ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै गएको टिमले पहिलो पटक गोल्ड मेडल जितेर इतिहास रचेको …
धरान: धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सन्तोष राई लन्डन म्याराथुन २०२५ मा सहभागी हुदै गिनिज वर्ल्ड रेडर्क राख्न सफल भएका छन् । धरान घर भई हाल सपरिवार युके बस्दै आएका राईले लन्डन म्याराथुनमा नेपाली राष्ट्रिय पोशाकमा भाग लिएर गिनिज बुकमा …
धरान: बास्केटवल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख ३ गतेदेखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा …
धरान: धरान फिटनेस क्लव (डिएफसि)ले आफ्ना दुई जना खेलाडीलाई बधाई तथा सम्मान गरेको छ । क्लबले आफ्नै फिटनेस हलमा नेपाली सेनाका नायक रमेश फोम्वो र अवतार श्रेष्ठलाई सम्मान गरेको हो । फोम्बोले यही चैत्र ७, ८ र ९ गते काठमाण्डौमा सम्पन्न धर्म श्री प्रतियोगितामा मेन …
धरान: खेलकुदको सहरकोरुपमा परिचित धरानमा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको आइविए प्रो एण्ड एमेच्योर महिला पुरुष धरान फाइट नाइट आयोजना हुने भएको छ । धरान बक्सिङ नामको संस्थाले बुधबार धरान १२ गोर्खा होटलमा पत्रकार सम्मेलन गर्दे बैशाख १२ गते चुम्लुङ हिममा फाइट …
धरान: पुर्वमा माउण्टेन बाइकिङ गर्नेहरुको संख्या धरानमा धेरै छ । उनीहरु फन राइड मात्र गर्दैनन्, च्यारिटी राइड गरेर सामाजिक काम पनि गर्छन् । युवाहरु भने खेलकोरुपमा पनि साइक्लिङलाई अघि बढाइरहेका छन् । माउण्टेन बाइकिङलाई टेवा पुर्याउने उद्देश्य रोटरी क्लब अफ …
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १४ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को झिनो गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । वडा नं १४ गोधुलीमा च्याम्पियन भएको यो दोस्रो पटक हो । यसअघि वडा …
धरान: पहिलो पटक रातीको समयमा आयोजना भएको २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज हुने फाइनलमा धरान वडा नं १४ र १५ बीच मैदानमा उपाधि भिडन्त हुनेछ । धरान १६ स्थित रंगशालामा दुवै वडा एकअर्काको चुनौती सामना गर्दा लक्ष्य एक हुनेछ, दोस्रो पटक उपाधि उचाल्ने …
धरान: गत माघ २१ गतेदेखी फागुन ८ गतेसम्म धरानमा सम्पन्न ‘कोशी प्रदेश प्रिमियर लिग’को आय–व्याय सार्वजनिक गरिएको छ । कोशी प्रदेश फुटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रदेश लिगको आय–व्याय बुधबार सार्वजनिक गरिएको हो । संघले बुधबार …
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा सोमबारको दोस्रो तथा अन्तिम सेमीफाइनल खेल निक्कै तनावपुर्ण रह्यो । पहिलो पटक रात्रीकालिन प्रतियोगिता आयोजना हुँदा पहिलो सेमीफाइनल सकिदासम्म आयोजकले कुनै अप्रिय घटनाको सामना गर्नुपरेन, जति सोमबारको खेलमा उत्पन्न …