धरान: ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री बाई थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले पनि सहभागिता जनाएको छ । नेपाल बास्केटवल संघको सहकार्यमा आज देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेज नकआउट चरणमा …
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता भएर असहज परिस्थिति भोगिरहेका अध्यक्ष पंकज नेम्बाङले आफुहरुले राम्रो काम गर्न खोज्दा केही साथीहरुले गलत नजिर बसाइरहेको बताएका छन् । बुधबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रेफ्री …
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । शनिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिपो स्कुललाई ५६–५५ को झिनो अन्तरले पराजित गर्दै होलिल्याण्ड स्कुल च्याम्पियन बनेको हो । होलिल्याण्डले …
धरान: सुनसरी जिल्ला स्तरीय प्याब्सन एन्फा प्रेसिडेण्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखी सुरु हुने भएको छ । एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा प्रतियोगिता शुक्रबारदेखि असोज ९ गतेसम्म आयोजना हुने भएको हो । एन्फा सुनसरी र …
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको फाइनलमा डिपो स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । प्रतियोगिताको बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलले धरान आर्दशलाई ६३–४८ र दोस्रो समिफाइनल खेलमा होलिल्याण्डले …
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा धरान आदर्श, डिपो स्कुल, धरान उच्च र होलिल्याण्ड स्कुल सेमीफाइनल प्रवेश गरेको छ । धरान मेघा हिमालयन कलेजको आयोजनामा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलमा बुधबार जित हासिल गर्दै धरान …
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको दोस्रो दिन प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल विजयी भएका छन् । मंगलवार भएको खेलमा प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३–२९, डिपो स्कुलले आयोजक धरान मेघालाई ३९–३४, धरान …
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश कलेज विजयी भएको छ । धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा भएको उद्घाटन खेलमा आर्दशले कार्मेल स्कुललाई ३४–१९ अंकले पराजित गर्यो । उद्घाटन खेलको प्रत्येक …
धरान: दोस्रो यु १८ धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता शुरु भएको छ । धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गरेका थिए । उनले अम्पायरलाई वल हस्तान्तरण गरेपछि …
धरान: दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले शुक्रबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता भदौ २५ गते सोमबार बिहान उद्घाटन …