धरान: धरानमा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान १५ स्थित होटल धरान किचनमा क्लबले पत्रकार सम्मेलन गर्दै यही अस ...
धरान: राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रदेशस्तरको यु १४ दुई दिने थ्री बाई थ्री राष्ट्रिय बास्केटवल प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरुलाई धरानमा सम्मान गरिएको छ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै गएको टिमले पहिलो पटक गोल्ड मेडल जितेर इतिहास रचेको प्रशिक्षक रोशन राईले बताए । प्रशिक् ...
धरान: धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सन्तोष राई लन्डन म्याराथुन २०२५ मा सहभागी हुदै गिनिज वर्ल्ड रेडर्क राख्न सफल भएका छन् ।धरान घर भई हाल सपरिवार युके बस्दै आएका राईले लन्डन म्याराथुनमा नेपाली राष्ट्रिय पोशाकमा भाग लिएर गिनिज बुकमा नारा राख्न सफल भएका हुन् । राईले दौरा स ...
धरान: बास्केटवल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख ३ गतेदेखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ ।धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा कार्यक्रम हुन लागेको हो । संघले नियमितरुप ...
धरान: धरान फिटनेस क्लव (डिएफसि)ले आफ्ना दुई जना खेलाडीलाई बधाई तथा सम्मान गरेको छ । क्लबले आफ्नै फिटनेस हलमा नेपाली सेनाका नायक रमेश फोम्वो र अवतार श्रेष्ठलाई सम्मान गरेको हो । फोम्बोले यही चैत्र ७, ८ र ९ गते काठमाण्डौमा सम्पन्न धर्म श्री प्रतियोगितामा मेन फिजिक्समा तेस्रो उपाधि र २२ र २३ गते स ...
धरान: खेलकुदको सहरकोरुपमा परिचित धरानमा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको आइविए प्रो एण्ड एमेच्योर महिला पुरुष धरान फाइट नाइट आयोजना हुने भएको छ । धरान बक्सिङ नामको संस्थाले बुधबार धरान १२ गोर्खा होटलमा पत्रकार सम्मेलन गर्दे बैशाख १२ गते चुम्लुङ हिममा फाइट नाइट आयोजना गर्ने जानकारी दिएको हो । न ...
धरान: पुर्वमा माउण्टेन बाइकिङ गर्नेहरुको संख्या धरानमा धेरै छ । उनीहरु फन राइड मात्र गर्दैनन्, च्यारिटी राइड गरेर सामाजिक काम पनि गर्छन् । युवाहरु भने खेलकोरुपमा पनि साइक्लिङलाई अघि बढाइरहेका छन् । माउण्टेन बाइकिङलाई टेवा पुर्याउने उद्देश्य रोटरी क्लब अफ धरानले सन् २०२२ देखि प्याडल फर चाइल्ड एज ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १४ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को झिनो गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । वडा नं १४ गोधुलीमा च्याम्पियन भएको यो दोस्रो पटक हो । यसअघि वडा नं १४ २१ औं सँस्करणमा पनि च्याम्पियन ...
धरान: पहिलो पटक रातीको समयमा आयोजना भएको २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज हुने फाइनलमा धरान वडा नं १४ र १५ बीच मैदानमा उपाधि भिडन्त हुनेछ ।धरान १६ स्थित रंगशालामा दुवै वडा एकअर्काको चुनौती सामना गर्दा लक्ष्य एक हुनेछ, दोस्रो पटक उपाधि उचाल्ने । दुवै वडाले गोधुलीको २५ औं सँस्करणसम्म आइपुग् ...
धरान: गत माघ २१ गतेदेखी फागुन ८ गतेसम्म धरानमा सम्पन्न ‘कोशी प्रदेश प्रिमियर लिग’को आय–व्याय सार्वजनिक गरिएको छ ।कोशी प्रदेश फुटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रदेश लिगको आय–व्याय बुधबार सार्वजनिक गरिएको हो । संघले बुधबार धरानमा पत्रकार सम्मेलनमार्फत ६ लाख ८७ हजा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित