धरान: किरात समुदायको नयाँ बर्ष माघ १ अथार्त यले संवत ५०८३ को अवसरमा हुन लागेको यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएको छ । धरान बास्केटवल संघको आयोजनामा पुष २९ र ३० गते प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको …
धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच एक बर्षको सम्झौता भएको छ । धरान गल्फ क्लबमा आज (सोमबार) बिहान प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा …
धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता बर्षेनी आयोजना हुने भएको छ । धरान गल्फ कोर्षमा शनिबार सम्पन्न भएको दुई दिने प्रतियोगिताको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले बर्षेनी आयोजना गर्ने घोषणा गरेका हुन् । उनले भने,‘आज यो समारोहमा …
धरान: किरात समुदायहरुले नयाँ बर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ । किरात न्यु इयर इभ ५०८३ मनाउदै किरात राई खेलकुद संघ, सुनसरीको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यही …
धरान: दुई दिने खुकुरी एमेच्योर खुल्ला गल्फ प्रतियोगिता धरान गल्फ क्लबमा भइरहेको छ । धरान गल्फ क्लबको आयोजनामा हिजो शुक्रबारदेखि २ दिने गल्फ प्रतियोगिता भइरहेको हो । खुकुरी रमको मुख्य प्रायोजनमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा सहभागी हुन देशभरका एमेच्योर …
धरान:अनेरास्ववियु धरान उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रबारदेखि पहिलो धरान उपमहानगरस्तरिय अखिल फुटवल रनिङ्ग कप २०७९ हुने भएको छ । पौष २२ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । माविस्तरीय प्रतियोगितामा धरान …
धरान: धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताको विजता आफ्ना खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ। विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई कलेजका विद्यार्थी र शिक्षकशिक्षिकाहरु माझ खदा र अबिर लगाएर सम्मान गर्दै विजेता ट्रफी प्रदर्शन गरिएको थियो …
धरान : अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगितामा धरान मेघा हिमालयन स्कुल च्याम्पियन भएको छ । सोमबार धरान १६ स्थित रंगशालामा आयोजित फाइनलमा धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीलाई ३–0 गोलअन्तरले हराउदै मेघा हिमालयन च्याम्पियन भएको हो । मेघालाई च्याम्पियन …
धरान: आगामी फागुन १३ गते हुन लागेको धरान १० के रन ११ औं नेवा च्यारेटी २०७९ को प्रचारप्रसार गर्न धराने युवाहरु चतरास्थित कोशी पुलसम्म दौडिएका छन् । प्रमोशन रन नाम दिइएको दौड धरानदेखि कोशी पुलसम्म १८ किलोमिटर भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए …
धरान: धरानमा २ दिने खुकुरी एमेच्योर गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ र ७ जनवरीमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । खुकुरी रम मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामी बर्षहरुमा पनि निरन्तरता पाउने …