धरान: डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको छ । डिपो विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्वर्गीय लिम्बुको स्मृतिमा साउन १५ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुने …
धरान: धरान मेघा थ्री वाई थ्री एसईई लेभल बास्केटवल प्रतियोगितामा चिल्ड्रेन एकेडेमी च्याम्पियन भएको छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा बुधबार सम्पन्न फाइनल खेलमा होलील्याण्ड इन्टरनेशनल स्कुललाई १२–१० को झिनो स्कोरले हराउदै चिल्ड्रेन च्याम्पियन …
धरान: धरान मेघा थ्री वाइ थ्री एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिता शुरु भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित प्रतियोगितामा होलिल्याण्ड स्कुल ए, कार्मेल हाइ स्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइन …
धरान: धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा धरान मेघा थ्री वाइ थ्री एसईई लेवल खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही साउन ३ र ४ गते दुई दिने विद्यालय स्तरिय प्रतियोगिता आयोजना हुन लागेको हो …
धरान: यही असार ५ गतेदेखि सुरु भएको सातौ ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प २४ औ दिनमा आज सकिएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित ट्रेनिङ्ग क्याम्पका प्रशिक्षक तथा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र …
धरान:एभरेष्ट कप थ्री वाइ थ्री प्रदेश १ बास्केटवल प्रतियोगिताको सबै उपाधि धरानको बास्केटबल टिमले कब्जा जमाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो उपाधि धरानको टिमले जितेको हो । एसईई दिएर बसेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताको प्रथम …
धरान: धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघ प्राविधिक सहयोगमा आयोजना भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टि–सर्ट सहयोग प्रदान गरेको छ । कलेजका अध्यक्ष कैलाश लिम्वुले सोमवारको दिन प्रशिक्षण क्यामपका मुख्य प्रशिक्षक …
धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे …
धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगितामा एथलेटिक्स धरानको टिम च्याम्पियन भएको छ । बिहिबार धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको फुटसल मैदानमा भएको फाइनलमा आयोजक मितेरी बि टिमलाई १ ० गोलअन्तरले पराजित गर्दै एथलेटिक्स धरान च्याम्पियन भएको हो । च्याम्पियन …
धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको आयोजनामा आज (मंगलबार) देखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले रेफ्रीलाई वल दिएर गरेका थिए …