धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपी.रनिंग कप शुरु भएको छ । धरान १३ स्थित नेपपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा बुधबारदेखि प्रतियोगिताको शुरुवात भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले उद्घाटन …
धरान: कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ मा १६ विद्यालयहरु सहभागी हुने भएको छ । आयोजक नेपाल पुलिस स्कुलले प्रतियोगिताको तयारीबारे जानकारी दिन आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । लामो समय सञ्चालन हुन नसकेको यो …
धरान: २० औं ललित अम्बर डिपो कप २०८२ मा आयोजक टिम च्याम्पियन बनेको छ । धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा आज (बिहिबार) सम्पन्न फाइनल खेलमा धरान वडा नं ५ स्थित धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै आयोजक च्याम्पियन बनेको हो । उपाधिबाट …
धरान: २० औं ललित–अम्बर डिपो कप २०८२ अन्तर्गतको ‘लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२’ मा हिमशिखर बोर्डिङ स्कुल इटहरीले उपाधि जितेको छ । आज (बुधबार) भएको फाइनल खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ लाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो । निर्धारित …
धरान : २० औं ललित–अम्बर डिपो कप-२०८२ मा धरान इङ्लिस बोर्डिङ स्कुल धरान-५ र डिपो सेकेण्डरी स्कुल, धरान-१८ बीच उपाधीको लागी भिडन्त हुने भएको छ । प्रतियोगिताको मंगलबार सम्पन्न सेमीफाइनल खेलमा डिपो स्कुलले नेपाल पुलिस स्कुललाई र धरान इङ्लिस बोर्डिङले आइडियल …
धरान: २० औं ललित–अम्बर डिपो कप –२०८२ मा नेपाल पुलिस स्कुल सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिस स्कुल, धरान–१३ ले इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल, धरान–१७ लाई १ - ० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको हो । पुलिसको …
धरान: २० औं ललित–अम्बर डिपो कप –२०८२ अन्तगत हिजो आइतबार चौथो दिन लेट दिलकुमार प्लेट च्याम्पियनसिप कपको पहिलो खेल एप्पल मन्टेश्वरी धरान–११ लाई जोलसाया एकाडेमी, धरान ११ ले ६-० गोलअन्तरले हरायो । जोलसायाको तर्फबाट जर्सी ७ अनिश राईले २ गोल, जर्सि १० युनितम राईले …
धरान: वंगलादेशमा हुन लागेको अन्तराष्ट्रिय योनेक्स सनराइज बंगलादेश च्यालेन्ज तथा सिरिज प्रतियोगिता २०२५ मा नेपालको ब्याडमिन्टन टिमको प्रमुख प्रशिक्षककोरुपमा धरानका प्रतिक श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल टिमको प्रमुख प्रशिक्षककोरुपमा श्रेष्ठसँगै …
धरान: २० औं ललित–अम्बर डिपो कप–२०८२ को शनिबार तेस्रो दिन चार खेलहरु भएका छन् । डिपो माध्यमिक विद्याल धरान १८ को खेल मैदानमा भएको पहिलो खेलमा हिमशिखर बोर्डिङ स्कुल इटहरीलाई नेपाल पुलिस स्कुल धरान १३ ले ६-० गोल अन्तरले पराजित गर्यो । खेलमा पुलिसको तर्फबाट जर्सी …
धरान: २० औं ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन शुक्रबार आज तीन खेलहरु सम्पन्न भएको छ। डिपो मावि धरान १८ ले आयोजना गरेको प्रतियोगिताको आजको पहिलो खेल नोबेल एकाडेमी धरान ११ र एप्पल मन्टेश्वरी धरान ११ बीच भएको थियो । सो खेलमा नोबेल एकाडेमीले एप्पल …