धरान: धरानको चर्चित २२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १६ च्याम्पियन भएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै वडा नं १६ ले उपाधि जितेको हो । गोधुलीमा वडा नं १६ पहिलो पटक …
धरान: धरानको चर्चित फुटवल प्रतियोगिता २२ औं गोधुली टुबोर्ग रनिङ कपको फाइनल खेल आज हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि मैदानमा भिड्दैछन् । फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । वडा नं १६ गत बर्ष पनि …
सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ । सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मोरंग बिराटचौकको एकता युवा …
धरान: २२ औं संस्करणको गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानको वडा नं १३ पनि फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ८ लाई २–० गोल अन्तरले हराउदै वडा १३ फाइनल प्रवेश गरेको हो । अब भोली आइतबार हुने फाइनलमा वडा नं १३ ले वडा नं १६ को …
धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन धरान वडा नं १४ लाई पराजित गर्दै वडा १६ फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको सेमीफाइनल खेलमा वडा १४ लाई २–१ गोलअन्तरले हराउदै वडा १६ फाइनल प्रवेश गरेको हो । यो जितसँगै …
धरान: धरानका युवा प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको सेन्ट्रल ओपनमा शुक्रले कुल १० अण्डर २७८ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले रवि खड्कालाई १ स्ट्रोकले …
धरान: गोधुली रनिङ कपको सेमीफाइनल समीकरण पुरा भएको छ । शुक्रबार पछिल्लो २ वटा क्वार्टरफाइनल खेल पनि सकिएसँगै सेमीफाइनलको समीकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालामा पछिल्लो दुई क्वार्टरफाइनल खेलमा वडा १६ र वडा १३ को जित भएसँगै सेमीफाइनल समीकरण पुरा भएको हो …
धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा धरानको वडा नं १४ र वडा नं ८ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आज बिहान भएको २ खेलमा जित हात पार्दै वडा १४ र ८ सेमीफाइनल प्रवेश गरेको हो । वडा नं १४ गोधुलीको डिफेन्डिङ …
धरान: धरानमा जारी २२ औं संस्करणको गोधुली टुबोर्ग फुटबल रनिङ कपमा वडा नं १६ र वडा १३ पनि क्वार्टरफाइनल प्रवेश गरेको छ। धरान १६ स्थित रंगशालामा बिहिबार भएको खेलमा जित हात पार्दे वडा नं १६ र वडा नं १३ क्वाटर फाइनल प्रवेश गरेको हो । दुवै वडा विजयी भएसँगै …
धरान: धरानमा जारी गोधुली फुटबल रनिङ्ग कपमा आज बुधबार ४ वटा खेल सम्पन्न भएको छ । धरान १६ स्थित रंगशालामा भएको चार खेलमा वडा नं ८, १५, ११ र १९ विजयी भएको छ । चारै टिम जित हासिल गरेसँगै क्वाटर फाइनल प्रवेश गरेको आयोजक क्लबले जानकारी दिएको छ । पहिलो खेलमा वडा नं …