धरान: हरेक शनिबार बिहान ७ बजे आयोजना हुदै आएको धरान रन पहिलो पटक रोकिएको छ । साप्ताहिकरुपमा आयोजना हुदै आएको धरान रन कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिमबाट जोगिनको लागि आज(शनिबार) रोकिएको हो । धरान रनको आज ४६२ औं हप्ता थियो । धरान रनमा दौडिनको लागि नियमित …
धरान: यही चैत्र ७ गतेदेखि १२ गतेसम्म हुन लागेको प्रथम प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता सरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमणबाट जोगिन नेपाल सरकारले पनि भिडभाड हुने खेलकुद, मनोरञ्जनसहितको …
धरान: झापाको दमकस्थित ग्यालेक्सी फिटनेसका उमेश राईले शनिबार धरानमा सम्पन्न तेस्रो नेपाल च्याम्पियनको उपाधि जिते । उनको यो पाँचौं उपाधि हो । च्याम्पियन राईले यसअघि काठमाण्डौंमा सम्पन्न भएको मिस्टर एभरेष्ट, साउथ एसियन च्याम्पियनसिपमा पनि उपाधि जितिसकेका थिए भने …
धरान: झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् । शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि …
धरान: जिआरयु बर्थ डे गल्फ प्रतियोगिता बमप्रसाद लिम्बुले जितेका छन् । निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा उनी विजेता भएका हुन् । उनले १ अण्डर ६९ स्कोर गर्दै विजेता भएका हुन् । उनी ९ ह्याण्डीक्याप खेलाडी हुन् । प्रतियोगितामा इभन …
धरान: फुटवल के को लागि खेलिन्छ ? जितेर ट्रफी, मेडल पाउन । तर खेल यतिमा मात्र सिमित हुदैन । फुटबल खेलेरै पनि समाजको लागि सहयोग जुटाउन सकिने रहेछ । यसको उदाहरण आज धरानमा भएको मैत्रीपुर्ण फुटबल खेल नै काफी छ । धरान १६ स्थित रंगशालामा एफसि गोर्खा भेट्रान युके र …
धरान : धरानका दुई बिशेष विद्यालयलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजित मैत्रीपुर्ण च्यारिटी फुटवल खेलमा एफसि गोर्खा भेट्रान युके विजयी भएको छ । धरान १६ स्थित रंगशालामा आज शनिबार भएको खेलमा धरान भेट्रान फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै गोर्खा भेट्रान …
धरान: आज तेस्रो नेपाल च्याम्पियन खुला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता हुदैछ । धरान ८ स्थित सभागृहमा हुने प्रतियोगितामा कुल ५६ जना खेलाडीहरु सहभागी हुदैछन् । ती ५६ जना खेलाडीहरु मध्ये एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पनि छन् …
धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी …
धरान: विद्यालयस्तरबाट नै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप महिला–पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । धरान बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी चैत पहिलो सातादेखि …