मनोरञ्जन

    Showing 151-160 of 242 items.
  • झुम्का सिनेमा हल आगलागी: कोरोनाको मारमा परेका चलचित्रकर्मीलाई थप पीडा (फोटोफिचर)

    धरान: कोरोना महामारीको असर चलचित्र क्षेत्र पनि छ । नयाँ फिल्महरु निर्माण भइरहेको छैन भने सरकारले भिडभाड हुने क्षेत्रहरुमध्ये फिल्म हललाई पनि खोल्ने अनुमति दिएको छैन । यस्तोमा चलचित्रकर्मीहरु मारमा छन् । शनिबार बिहानै पुर्वका चलचित्रकर्मीहरुको लागि दुःखद् घटना भयो । सुनसरीको रामधुनी ५ झुम्कास्थि ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 3,181 पटक पढिएको
    • क्लिक धरान
  • एजिज ब्याण्डको बचाइदेउ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    धरान: करिब एक दशकदेखि गीत, संगीतमा निरन्तर लागेका धरानका युवाहरुले गत बर्ष सल्लाह गरे, आफ्नै एक ब्याण्ड बनाउने । त्यही सल्लाहले जन्मियो, एजिज ब्याण्ड । स्थापना गरेको एक बर्ष पछि ब्याण्डले बचाईदेउ बोलको गीत रेकर्ड गरेको छ, र मंगलबार म्युजिक भिडियोसमेत सार्वजनिक गरेको छ । धरान १८ स्थित एमसि क्याफेमा आ ...

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 2,907 पटक पढिएको
    • क्लिक धरान
  • मिस पुर्वान्चल २०७८ को क्यालेन्डर सार्वजनिक

    धरान: सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष प्रकाशन गर्दै आएको क्यालेन्डर यस बर्ष ढिलोगरि सार्वजनिक गरेको छ।  कोभिडको कारण औपचारिक कार्यक्रम विना मिस पुर्वान्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ । मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फर ...

    • प्रकाशित मितिः साउन २, २०७८
    • 3,076 पटक पढिएको
    • क्लिक धरान
  • गीतकार रिकेश विश्वकर्माको गीत 'हाम्रो देश' सार्वजनिक

    धरान: धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत  ‘हाम्रो देश’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरु एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले गाएका छन् । गीतमा सङ्गीत सुजन रसाइलीले ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 2,109 पटक पढिएको
    • क्लिक धरान
  • १८ बर्ष पछि गंगा बरदानको नयाँ गीत-'धराने हावा तोङ्गबाको पानी' रिलिज

    धरानः लोकप्रिय लोकगायक गंगा बरदानले १८ बर्ष पछि नयाँ गीत रिलिज गरेका छन् । उनले आफ्नो नयाँ गीत धराने हावा तोङ्गबाको पानी लाई युट्युब मार्फत सार्वजनिक गरेका हुन् । विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता/दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो । २०५५ सालमा ...

    • प्रकाशित मितिः असार १६, २०७८
    • 5,553 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा तीन दिने चलचित्र पत्रकारिता सम्बन्धी कार्यशाला शुरु

    धरान: चलचित्र पत्रकार संघ सुनसरीको आयोजनामा चलचित्र पत्रकारिता कार्याशाला शुरु भएको छ । भेडेटार भिलेज रिसोटमा आज सोमबारदेखि तीन दिने आवासिय तालिम शुरु भएको हो । चलचित्र पत्रकारिता र यसको अवस्था, आधरभूत पत्रकारिता, मिडिया कानून, अन्तरवार्ता र पापराजी, अनलाईन पत्रकारिता र विज्ञापनको बजार, स्टोरी ...

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 2,846 पटक पढिएको
    • क्लिक धरान
  • यो मायाले के गर्यो भन्दै आए गायक डिल्ली फोम्बो (भिडियोसहित)

    धरान:  डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो रिलिज गरेका छन्।'यो मायाले के गर्यो...'बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द / संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ। रेखा लिम्बु र गायक डिल्ली फोम्बोको ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 4,045 पटक पढिएको
    • क्लिक धरान
  • गायक प्र​मोद​ पोर्तेल​को गीत 'माया' को म्युजिक भिडियो रिलिज (भिडियो )

    धरान: बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशिल गायक तथा संगीतकार प्रमोद पोर्तेलको गीत माया हो..को म्युजिक भिडियो रिलिज गरिएको छ । गीतकारसमेत रहेका गायक पोर्तेलको दोस्रो एल्वम माया हो..मा समावेश भएको यो गीतको म्युजिक भिडियो धरानमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । गायक पोर्तेलकै ...

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 3,301 पटक पढिएको
    • क्लिक धरान
  • बगरकोटका व्यवसायी र धरान ब्याण्ड एशोसिएशनबीच सहमति, शुरु भयो ब्याण्डहरुको लाइभ प्रस्तुती

    धरान: पारिश्रमिक वृद्धि तथा अन्य सेवासुविधाको माग गर्दै धरानको बगरकोटका लाउञ्ज एण्ड बारहरुमा लाइभ प्रस्तुत बन्द गरेका धरान ब्याण्ड एशोसिएशन र बगरकोट व्यवसायी मञ्चबीच सहमति जुटेको छ । एशोसिएशन र व्यवसायी मञ्चबीच हिजो बुधबार सहमति जुटेको हो । सहमति भएसँगै ब्याण्डहरुले हिजो साँझदेखि नै बगरकोटका लउञ्ज ए ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 3,344 पटक पढिएको
    • क्लिक धरान
  • धरानका सांगीतिक ब्याण्ड र बगरकोटका व्यवसायीबीच वार्ता तर सहमति जुटेन

    धरान: विभिन्न माग राखेर धरान १५ बगरकोटस्थित लाउञ्ज एण्ड बारहरुमा सांगीतिक प्रस्तुतीलाई रोक लगाएका धरानका ब्याण्ड र बगरकोटका व्यवसायीहरुबीच वार्ता भएको छ । वार्ता सकरात्मक भएपनि सहमति भने जुट्न सकेन । सहमति नजुटेपछि धरानका ब्याण्डहरुले बगरकोटका लाउञ्ज एण्ड बारहरुमा लाइभ पमर्फ नगर्ने निर्णयलाई नि ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 4,347 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित