धरान: नियमित हुनुपर्ने दिसा नभएपछि धरान २ की ७० बर्षीय वृद्धा भिमश्वरी ल्वागुनलाई परिवारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि पुर्याए । उनलाई सर्जरी युनिट १ को वेड नम्बर १७ मा राखेर उपचार शुरु भयो । चिकित्सकहरुले ल्वागुनको हिजो(शनिबार) अप्रेशन गर्ने तयारी गरेका थिए । आफन् ...
सुनसरीः सर्पको टोकइबाट बच्न आवश्यक पर्ने एन्टि स्नेक भनेको नेपालमा पहिलो पटक उत्पादन हुने भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा उत्पादनको सम्पुर्ण कानुनी अनुमती लिइसकेको एन्टि स्नेक भेनम सेरम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्रालिले कानुनी जटिलताको पाटो सकिएको हुँदा अब उत्पादनलाई जोड दिन काम तीव् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट वान वार्डमा एक विरामीको मृत्यु भएपछि मृतक परिवारले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् । आज बिहान धरान २ की ७० बर्षीय भिमश्वरी ल्वागुनको निधन भएको थियो । परिवारजनले उनको शव बुझ्न मानेका छैनन् । केही दिनदेखि उनी सर्जरी युनिट १ को ...
धरान: सुनसरी सदरमुकाम इनरुवामा आज पनि लकडाउन कायमै रहेको छ । इनरुवा घर भएका एक प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि हिजो दिउँसोदेखि प्रशासन र स्थानीय तहले इनरुवाको बजार क्षेत्रमा पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको थियो । विराटनगरमा कार्यरत प्रहरी घरबाट नै डिउटी जाने गरेको र बजार क्षेत्रमा ...
विराटनगर: प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १&ndas ...
धरान: ईलाका प्रहरी कार्यालय इटहरीमा एक रात थुनामा राखिएको व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । राजश्व छली मुद्दाका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय इटहरीमा एक रात मात्र थुनामा राखिएको थियो । ती व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर साउन ४ गते एक रात थुनामा राख्नको लागि इलाका प् ...
विराटनगर: प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान ...
विराटनगर: प्रदेश नं १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको राम ...
इटहरीः मास्क नलगाइ हिँड्ने यात्रुलाई इटहरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले लकडाउन खुल्ला गरेपछि सँक्रमणको जोखिम नघटेको हुँदा समुदायमा थप सचेत बन्न सर्वसाधारणलाई सचेतना स्वरुप नियन्त्रणमा लिएर सम्झाएर पठाउन शुरु गरिएको हो इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । भण्डारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिमा नियुक्त भएका प्रा.डा.ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको १०० दिन पुरा भएको छ । लकडाउनकै बीचमा गत बर्ष २०७६ चैत २८ गते उनी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए । बिहिबार नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीको पदभार ग्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित