धरान: धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने ल ...
धरान: धरानको वडा नं १४ मा आज (शुक्रबार)देखि सरसफाई अभियान शुरु भएको छ । वडा कार्यालयले विजयपुर चोकदेखि वडा नं १ स्थित रेडक्रस भवनसम्म सरसफाई गर्दै हरेक शुक्रबार सरसफाई कार्यक्रम गर्ने घोषणा गरेको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, प्रहरीको पनि सहभागिता रहेको थियो । वडाअ ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको नेतृत्व कसैलाई बायस गरेर नभै सबैसँग सहकार्य र सम्मान गरेर नै अघि बढ्ने बताएका छन् । धरानका निवार्चित कार्यपालिका सदस्यहरुसहित १०५ जना जनप्रतिनिधिहरु र कर्मचारीहरुसँगको बिहिबार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले यस् ...
धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले धरान प्रदेशकै इज्जत र गौरव भएको चर्चा गर्दै पुरानो साख फिर्ता गर्नुपर्ने बताएका छन् । धरान १४ स्थित विजयपुरमा प्रहरी चौकी भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री कार्कीले आधुनिकताको सहर धरान अहिले पछाडि परेको महशुस आफुले ...
धरान: धरानको प्रमुख पर्यटकीय क्षेत्र वडा नं १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माण गर्न शिलान्यास गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिहिबार विजयपुर चोक नजिक चौकीको शिलान्यास गरेका हुन् । प्रहरी चौकीको लागि स्थानीय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले जग्गा उपलब्ध ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ) को जिम्मेवारी धेरै छन् तर उनको अर्जुनदृष्टि भने खानेपानी आपूर्ति र वितरणमा छ । बषौंदेखि भनेजति पानी पाउन नसकेका धराने जनताले उनलाई खानेपानी सहज उपलब्ध हुने अपेक्षाले नै मतदान गरेर मेयरमा जिताएका हुन् । मेयर भए लगत्तैदेखि उनी भएको खानेपानी संरचनाहरुको मर्मत, वि ...
धरान: गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सामाजिक अभियन्ता हर्क साम्पाङ खानेपानीलाई प्रमुख एजेण्डा बनाएर मेयरमा निवार्चित भए । मेयर भइसके पछि उनी कहिले खानेपानीको मुहान क्षेत्रमा पुग्छन् भने कहिले पानीको स्रोत थप्न भन्दै खोलानाला खोज्दै हिड्छन् । कहिले बिग्रिएको वेल मर्मत गराउन निर्देशन दिन्छन्, ...
धरान: सोमबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा बाढीको कारण क्षति पुगेको धरान ११ स्थित सर्दु खोलाको तटबन्ध स्थलगत अनुगमन गर्न पुगेका थिए ।अघिल्लो दिन कार्यपालिका बैठकमा वडाअध्यक्ष लोकन्द्र फागोले कुरा उठाएपछि मेयर र उपमेयर सोमबार अनुगमनको लागि गएका हुन् । खोलाको तटबन्धमा भएको क्षत ...
धरान: दक्षिण कोरियामा रोजगारीको क्रममा पुगेका धराने युवाहरुले धरान २० विष्णुपादुकास्थित २ वटा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । वि धराने साथउ कोरिया नामको संस्था बनाएका धराने युवाहरुले ६० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । वडा नं २० को मदन आश्रित आधारभुत विद्याल ...
धरान: आइतबार कार्यपालिका बैठकमा धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले सेहरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा राखेका थिए । उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज राई (साम्पाङ)ले भोलिपल्ट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित