धरान: धरान १३ अमरहाट निवासी तेजबहादुर राईको स्मृतिमा परिवारजनले अक्षयकोष स्थापना गर्ने भएका छन् । गत माघ १९ गते निधन भएका ६५ बर्षीय राईको स्मृतिमा अक्षय कोष स्थापनाको लागि परिवारजनले अमर सेवा समाजलाई नगद १ लाख हस्तान्तरण गरेका छन् । शुक्रबार ४५ औं दिनको पुण्य तिथीको अवसरमा स्वर्गीय राईकी श्रीमति शोभ ...
धरान: होली शुक्रबार धरानमा पनि धुमधामले मनाइएको छ । होलीको अवसरमा धरानको भानुचोकमा होली हंगामा कार्यक्रम आयोजना भएको थियो । धरानको चर्चित ब्याण्ड द आउटसाइडर्सको आयोजनामा भएको होली हंगामा २ बर्ष पछि भएको हो । कोरोना महामारीले पछिल्लो २ बर्ष होली हंगामा कार्यक्रम प्रभावित भएको थियो । त्यसैले पनि ...
धरान: चर्चित अल्ट्रा रेस धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा आयोजना भइरहेको पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ । आयोजक मिरा राई फाउण्डेशनले मंगलबार धरानको कफी पब एण्ड रेष्ट्रोमा पत्रकार सम्मेलन गर्दे यही चैत १२ गते रेस हुने जानकारी दिएको हो । फाउण्डेशनका सचिव केशर राईका अन ...
धरान: किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन र ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । धरानमा फागुन २८ देखि ३० गतेसम्म भएको सम्मेलनले युवराज राईको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नरबहादुर राई, जयराम राई ...
धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए । गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे ...
धरानः धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा २ दिन सँगै बसेकी महिलाको हत्या गरि फरार युवालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका धनकुटाको पाख्रिबास ६ फलाटेका २४ बर्षीय जीवन भनिने विनेश राना मगरलाई सार्वजनि ...
धरान: हाम्रो व्यायामशालाका खेलाडी आशिषकुमार राई २१ औं मिस्टर धरान भएका भएका छन् । शनिबार साँझ धरान ८ स्थित सभागृहमा सम्पन्न खुल्ला नगरस्तरीय शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुदै राई नयाँ मिस्टर धरान घोषित भएका हुन् । उनी प्रतियोगितामा ह्वाभीवेट (७५ केजी माथि) तौल समुहबाट भिडेका थिए । आफ्नो तौल समु ...
धरान: आज हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको बिशेष पुजा गरि मनाइने महाशिवरात्री पर्व हो । आजको दिन शिवालयहरुमा शिवका भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनरुको घुँइचो छ । शिवभक्तहरु बिहानैदेखि कलशमा जल, पुजा सामग्री लिएर पिण ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिन डि निःशुल्क लगाइने भएको छ । रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँग सहकार्य गरेर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इन्जेक्सनमार् ...
धरान: लियोनल मेस्सी र रोनाल्डो वर्तमान फुटवल जगतका महान खेलाडी हुन् । फुटबल खेल मन पराउनेहरुको लागि प्रिय हुन् भने खेलाडी बन्न चाहनेहरुको लागि आर्दश । यिनै मेस्सी र रोनाल्डो झैं खेलाडी बन्ने सपना बोकेका धरानका बालबालिकाहरु आज शनिबार बिहानै धरान १६ स्थित रंगशालामा भेला भए । त्यसपछि शुरु भयो, उनीहरुको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित