धरान: फागुन ४ गते बुधबार साँझ र ५ गते बिहिबार धरान भेडेटार सडक खण्डमा पर्ने जंलमा २ वटा अलग अलग जेब्रा झोलामा पुरुषको लाश भेटिएपछि सनसनी फैलियो । शरीर टुक्रा टुक्रा बनाएर प्लाष्टिकले प्याक गरि धरानको जंगलमा फालेको समाचार भाइरल बने । बुधबारदेखि नै प्रहरी घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा ...
धरान: किर्ते मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हडप्न प्रयास भएपछि जोगाउन गठित जग्गा बचाउ समितिले दबाबमुलक सडक संघर्ष गर्ने भएको छ । यसअघि मौन जुलुस गरिसकेको समितिले आइतबार धरानमा वृहत जुलुस निकाल्ने भएको छ । समितिले शनिबार क्याम्पसमा पत्रकार सम्मेलन ...
धरान: अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै बुधबार धरानमा सत्ता गठबन्धनसहितको राजनीतिक दलहरुले विरोध प्रर्दशन गरेको छ । सत्ता गठबन्धनको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले भने विरोध प्रर्दशनमा थिएन । सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजव ...
धरान: अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध धरानमा पनि प्रर्दशन चर्किएको छ । आज एकै दिन नागरिकस्तर र राजनीतिक दलहरु एमसीसीविरुद्ध सडकमा प्रर्दशन गर्दै उत्रिएका छन् । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा बुधबार दिउँसो धरानमा एमसीसीविरुद्ध प्रर्दशन भएको हो । र्याली नगर परिक्रमा गर्दै भानुचोक ...
धरान: नेपालकै धेरै धावकधाविकाहरु सहभागी हुने मध्येको एक नेवा च्यारेटी धरान १० के रनको दशौं सँस्करण अब फागुन २१ मा मात्र हुने भएको छ । कोरोना संक्रमणको कारण यसअघि घोषणा गरिएको मितिमा धरान १० के रन आयोजना नहुने भएको हो । आयोजक धरान रनले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते हुने जानकारी दिएको ...
धरान: एक समय धरान पुर्वी पहाडी जिल्लाको लागि व्यापारिक केन्द्र थियो । तीसको दशकमा जब कोशी राजमार्ग अन्तर्गतको धरान धनकुटा सडक निर्माण भयो, तब धरानको व्यापार सरेर हिलेमा पुग्यो । धरानको व्यापार सुस्तायो, र व्यापारिक केन्द्रको पहिचान हराएर आवासिय सहरमा मात्र परिणत हुन पुग्यो । धरानको त्यही पुरानो साख ...
धरान: धरान वडा नं १५ का भोजराज थापा (फडिन्द्र) विरुद्ध गएको कार्तिक ९ गते आफ्नै पुर्वपत्नीलाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता भयो, र उनी पक्राउ परे । सुनसरी जिल्ला अदालतले मंसिर ७ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको यो आदेशविरुद्ध उनी उच्च अदालत विराटनगर ...
धरान: सरकारको निर्देशन वमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवले आफु निकास दिनको लागि आएको बताएका छन् । क्लिकधरानसँग संक्षिप्त कुराकानी गर्दै डा.यादवले आफु आफु कति अवधिको लागि आएको भन्ने प्रष्ट नभएपनि वीपी प्रतिष्ठानलाई निकास दिन आएको बताए । उनल ...
धरान: सुनसरी जिल्ला बक्सिङ संघको आयोजनामा फागुन पहिलो साता धरानमा ३ दिने बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आगामी फागुन ५,६ र ७ गते प्रतियोगिता आयोजना गर्ने संघले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै संघले अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिप र दोस्रो वीर गणेशमान सिंह १ नम्बर प्रदेश ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पर्न नदिन धरानमा बुधबार मौन जुलुस भएको छ भने उपमहानगरपालिकामा ज्ञापन पत्र पनि बुझाइएको छ । क्याम्पसको जग्गा बचाउ समितिले मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएको हो । समितिकै अगुवाईमा दिउँसो ४ बजे मौन जुलुस पनि निकालिएको हो । जग्गा खर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित