धरान: प्रदेश नं १ सरकारले आगामी आर्थिक बर्षको बजेट प्रदेशसभामा पेश भएको छ । आज बिहान मन्त्रीपरिषद बैठक बसेर आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले आर्थिक मामिला तथा अन्तारिक मामिला मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गरिरहेका छन् ।&n ...
धरान: पछिल्लो दुई साता धरानको शान्ति सुरक्षासँग जोडिएका दुई घटना भयो, जसको सामाजिक सञ्जाल र जनस्तरमा नै व्यापक चर्चा, बहस भयो । यी दुवै घटना हुँदा ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र बस्नेत भने कोरोना संक्रमण भएर आइसोलेसनमा थिए । जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी च ...
धरान: धरानका मेयर तिलक राईले शान्ति सुरक्षासँग जोडिएका पछिल्लो २ वटा घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै अराजकता गराउने व्यक्तिहरुले प्रसय पाइरहेको बताएका छन् । धरान नागरिक दबाब सञ्जालसँग आइतबार उपमहानगरपालिका परिसमा भएको छलफलमा वीपी प्रतिष्ठानको बिषयसँगै धरान १५ को अस्थायी प्रहरी चौकी र सर्दु ...
धरान: धरानको सर्दु खोला उत्खनन् रोक्न पुगेको टोलीमाथि आक्रमण भएको छ । आज दिउँसो करिब पौने २ बजे सर्दु खोला उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्न प्रयास गर्दा हर्क साम्पाङ नेतृत्वको टोलीमाथि आक्रमण भएको हो । ठेकेदार पक्षका युवाहरुको आक्रमणबाट आधा दर्जन घाइते भएको बताइएको छ । सबैभन्दा बढी राजेश खिम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक महिनाभित्र काठमाण्डौं बाहिर उच्च क्षमताको सिटि स्क्यान सञ्चालनमा आउने बताएका छन् । धरान नागरिक दबाब समुहले ध्यानाकर्षण पत्र बुझाउन आयोजित कार्यक्रममा बोल्दै उपकुलपति गिरीले एक महिनाभित्र नयाँ सिटि स्क्यान प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सम्पुर्ण बेथितीहरुको अन्त्य नभएसम्म धरान नागरिक दबाब सञ्जालले निरन्तर अभियान जारी राख्ने जनाएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै दबाब सञ्जालले प्रतिष्ठानको सम्पुर्ण विकृति, विसंगति र बेथित ...
धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति फलाउने र फुलाउने सबै राजनीतिक दलहरु नै जिम्मेवार भएको बताएका छन् । उनले प्रतिष्ठानलाई सुधार गर्न राजनीतिक दलहरु नै अघि बढ्नुपर्ने पनि सुझाव दिएका छन् । वीपी प्रतिष्ठानको सुधार गर्न तथा विकृति ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि वृहतरुपमा दबाब दिने उद्देश्यले धरान नागरिक दबाब सञ्जाल गठन गरिएको छ । शनिबार बिहान धरान उपमहानगरपालिकाको प्रांगणमा नागरिक अगुवा तथा अभियन्ताहरुको भेलाले प्रतिष्ठानको सुधार गर्न तथा विकृति र विसंगती अन्त्यको लागि दबाबमु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत विरामीका आफन्तजनहरुले उपचार भइरहेको आफुहरुले पनि हेर्न पाउनुपर्ने माग गरेका छन् । कोभिड अस्पतालभित्र राखिएका संक्रमितहरुको कसरी उपचार भइरहेको छ भनेर यथार्थ जानकारी नभएको भन्दै उनीहरुले सिसिटिभीको स्क्रिन बाहिर कुरुवाहरुले हेर् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको लागि भर्ना भएकी एक महिलाको रहस्यमय मृत्यु भएको छ । सामान्य अवस्थामा भर्ना भएकी सिरहा, गोलबजारकी ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर गम्भीर घाइते भएको जानकारी परिवारलाई गराएका थिए । सोमबार दिउँसो २ बजे काउन्स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित