धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यको भएको बताएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामग्री(पिपिई) नपाएर असुरक्षित भएको गुनासो गरिरहदा मुख ...
धरान: विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको वा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा स्वास्थ्यकर्मीहरु खटिएका हुन्छन् । त्यसैले उनीहरुलाई पनि संक्रमण हुने खतरा ज्यादै हुन्छ । तसर्थ, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पिपिई) अति आ ...
विश्वलाई नै कोरोनाले सताइरहेको बेला यसको संक्रमणबाट आमजनतालाई कसरी जोगाउने भनेर धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयको जनहितको लागि भिडियो सन्देश तयार पारेको छ । यो भिडियोमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभाग र न्युट्रिसनको सहकार्यमा तयार पारिएको हो । यसभिडियोमा कोरोना ...
धरान: धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन(सटरसहित) बनाउने भएपछि जग खन्ने कार्य भइरहदा पुरात्तात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ । डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु डेढ सय बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले हिजो बुधबार भेटेका हुन् । उक्त स ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट धरानबासीहरुलाई जोगाउनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ह्याण्ड सेनिटाइजर उत्पादन थालेको छ । धरान उपमहानगरपालिकासँग सहकार्य गरेरर क्याम्पसको माइक्रोबायोलोजी विभागले आज मंगलबारदेखि सेनिटाइजर उत्पादन थालेको हो । पहिलो चरणमा मंगलबार एक सय लिटर सेन ...
धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ । क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउदै धरान आइपुगेका छ ...
धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायी ...
धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ । फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनी ...
धरान: नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आज धरानको भानुचोकमा वृहत रक्तदान कार्यक्रम शुरु भएको छ । धरानलाई रक्तदाताहरुको सहर बनाउने र वीपी प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई रगतको अभावमा ज्यान गुमाउन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना भएको हो । औपचापिरक कार्यक्रम उद्घाटन हुन बा ...
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा शनिबार चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच फाइनल हुदैछ । त्यसैले फाइनलको तयारीको लागि शुक्रबार दुवै टोली आराम गरिरहेको छ । फाइनलका टोली आराम गरिरहदा शुक्रबार दिउँसो भने धरान १६ स्थित रंगशालामा नेपाल पत्रकार महासंघ सुनसरी र आयोजक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित