धरान: सुनसरी जिल्ला जुडो संघको आयोजनामा पोखरामा सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल भएका र सहभागी खेलाडीहरुलाई सम्मान गरिएको छ । शुक्रबार बिहान धरान १६ रंगशालास्थित संघको भवनमा कार्यक्रम आयोजना गरि खेलाडीहरुलाई सम्मान गरिएको हो । धरानबाट …
धरान: दोस्रो राष्ट्रिय कुराँस प्रतियोगिता २०८० आईतबार धरानमा सम्पन्न भएको छ । धरान १३ स्थित अमर सेवा समाजको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा १२ स्वर्ण पदक जितेको लुम्बिनी प्रदेश प्रथम भएको छ । नेपाल आर्मीले ४ स्वर्ण पदक ल्याएर दोस्रो भयो भने सुदुरपश्चिम …
धरान: सचेत धराने समुहको प्रथम बार्षिकोत्सवमा आयोजित मैत्रीपुर्ण फुटबल खेल १ १ को बराबरीमा सकिएको छ । धरान १६ स्थित रंगशालामा मेयर हर्क साम्पाङको नेतृत्वमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु मैदानमा उत्रिएका थिए भने सचेत धराने समुहको टिम हर्कराज लिम्बुको …
धरान: कोशी प्रदेश फुटबल संघको अध्यक्षमा निवार्चित किशोर राईले ६ महिनाभित्र प्रदेश विधान बनाउने बताएका छन् । संघको अध्यक्षमा निवार्चित भएपछि आज बिहान पत्रकार सम्मेलन गर्दै राईले प्रदेशको १४ वटै जिल्लालाई समेटेर विधान बनाउने र फुटबललाई आत्मनिर्भर बनाउने पनि …
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिगकम नकआउन अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा बिहिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १७ ले जित हात पारेको छ । वडा नं ११ लाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै वडा …
धरान: भोली बिहिबारदेखि धरानमा स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल धरानको वडा नं १७ र वडा नं ११ बीच हुनेछ । प्रतियोगिताको फाइनल जेठ २७ गते हुनेछ …
धरान: ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बिबोइज र महिलातर्फ वरियर टिमले जितेको छ । धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा शुक्रबार धरान बास्केटबल संघद्धारा आयोजित प्रतियोगितामा बिबोइजले द युथ टिमलाइ १३-७ र वरियरले ग्लाडियटर टिमलाइ ६-२ …
धरान: हालैमात्र सम्पन्न बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरु बिच एकदिने ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन र मन्टेसरी किन्डरगार्टेनको सह प्रायोजकमा शुक्रबार महिला पुरुष …
धरान: खेलकुदको शहरकोरुपमा चिनिएको धरानमा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा आयोजना भएको प्रतियोगिताको दोस्रो सँस्करण भने यसपाली धरानमा हुन लागेको हो । प्रतियोगिता आयोजना गर्न सोमबार धरानमा स्थानीयस्तरमा प्रतियोगिता …
धरान: तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज (शनिवार) सम्पन्न भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि क्याम्प शुरु भएको थियो । धरान …