धरान: झापा जिल्लाको विर्तामोडमा थ्री वाइ थ्री प्रदेश १ स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई धरान मेघा हिमालयन कलेजले विदाइ गरको छ । आज हुने एक दिने प्रतियोगितामा सहभागी हुने चार जना महिला खेलाडी र एक जना प्रशिक्षकलाई एक कार्यक्रको आयोजना गरि कलेजले विदाइ गरेको हो । ...
धरान: चर्चित अल्ट्रा रेस धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा आयोजना भइरहेको पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ । आयोजक मिरा राई फाउण्डेशनले मंगलबार धरानको कफी पब एण्ड रेष्ट्रोमा पत्रकार सम्मेलन गर्दे यही चैत १२ गते रेस हुने जानकारी दिएको हो । फाउण्डेशनका सचिव केशर राईका अन ...
धरान: धरानमा जारी स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान १६ स्थित रंगशालामा वडा नं ८ र वडा १९ बीचको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । खेलमा ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाको लागी मन ...
धरान: छैटौ टुबोर्ग हराईजन राष्ट्रिय बास्केटवल कप यही चैत ५ गतेदेखि हुने भएको छ । धरान १७ स्थित हराईजन क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्ट (खेल मैदान)मा हुनेछ । क्लबका अध्यक्ष ...
धरान: स्वर्गीय बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा चैत दोस्रो साता अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा चैत्र १५ गतेदेखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । आइतबार धरान १० पुतली लाइनस्थित कफि प ...
धरान: हाम्रो व्यायामशालाका खेलाडी आशिषकुमार राई २१ औं मिस्टर धरान भएका भएका छन् । शनिबार साँझ धरान ८ स्थित सभागृहमा सम्पन्न खुल्ला नगरस्तरीय शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुदै राई नयाँ मिस्टर धरान घोषित भएका हुन् । उनी प्रतियोगितामा ह्वाभीवेट (७५ केजी माथि) तौल समुहबाट भिडेका थिए । आफ्नो तौल समु ...
धरान: १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् । नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क ...
धरान: १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुरु भएको छ । आज बिहान भानुचोकबाट धरान रन शुरु भएको हो । कोभिड १९ महामारी पछि ठुलो संख्यामा धावकधाविकाहरु यसपटक सहभागी भएका छन् । आयोजक संस्था धरान रनका अनुसार करिब ४ हजार हाराहारीमा सहभागिता रहेका छन् । यसपटक ह्विल चियर रन पनि आयो ...
धरानः १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ लाई शनिबार व्यवस्थितरुपमा सम्पन्न गर्न स्थानीय सरकार, सुरक्षा निकाय र आयोजक संस्थाले पनि आ आफ्नो ठाउँबाट लागि पर्ने प्रतिवद्धता जनाएको छ । मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार सुरक्षा निकायसहितको छलफलमा यस्तो प्रतिवद्धता आएको हो । छलफलमा ईलाका प्र ...
धरान: नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ को तयारी पुरा भएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहिबार कफी पब एण्ड रेष्टोमा आयोजित अन्तिम पत्रकार सम्मेलनमा आयोजकले सम्पुर्ण तयारी पुरा भएको बताएको हो । धरान रनका अध्यक्ष रमु राईले भने,‘९९ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित