धरान: फुटबल खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम टुबोर्ग हाम्रो धरान भेट्रान कप २०७९ आयोजना गरिने भएको छ । हाम्रो धारन भेट्रान फुटबल क्लबको आयोजनामा यही बैशाख ३ गतेदेखि १० गतेसम्म भेट्रान कप हुने भएको हो । क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै धरानमा …
धरान: पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घरभएकी इन्द्रकला नेम्बाङ (निक्की) कक्षा ५ उर्तीण भएपछि थप अध्ययनको लागि धरान आइन् । उनी धरान १९ स्थित आफ्नै छ्यामाको घरमा बसेर पढ्न थालिन् । प्रत्येक शनिबार बिहान धरान ८ यलम्बर वन समुहबाट हुने ३.५ किलोमिटरको धरान रनमा …
धरान: अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ प्रतियोगितामा धरानको वडा नं ११ च्याम्पियन भएको छ । धरान ११ स्थित मितेरी फुटसलमा शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नं ११ ले वडा नं १५ लाई ६ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । जितसँगै वडा नं ११ ले ट्रफी र नगद ५० हजार …
धरान: बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपाली पनि नहुने भएको छ । गत बर्ष पनि आयोजना हुन नसकेको २३ औं सँस्करण भोलीदेखि बैशाख ३ गतेसम्म हुने घोषणा गरिएको थियो । आयोजक धरान फुटबल क्लबले आज एक प्रेश विज्ञप्ती जारी गर्दै आर्थिक कठिनाईको कारण प्रतियोगिता सार्न …
विराटनगर: प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा वीरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा वीरगञ्ज र जनकपुर विजयी भएका हुन् । विराटनगर महानगरपालीकाको आयोजना तथा …
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेजले जितेको छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा शनिवार आयोजित खेलमा एम्स एकेडेमीलाई ४८–३० स्कोरले हराउदै धरान मेघाले उपाधि जितेको हो । धरान …
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा र एम्स एकेडेमी भिड्ने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा आयोजक धरान मेघाले डिपो स्कुललाई ५२–३४ स्कोरको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो भने एम्सले …
धरान: धरानमा यही चैत २० गतेदेखि २५ गतेसम्म फुटसल प्रतियोगिता हुने भएको छ । धरान ११ स्थित मितेरी फुटसलको आयोजनामा अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ्ग प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । मितेरी …
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा वि, सियोन, एम्स र डिपो स्कुल सेमिफाइनल प्रवेश गरेका छन्। बिहिबार भएको क्वाटर फाइनल खेलमा आयोजक धरान मेघाले टावर टेम्पल स्कुल विर्तामोडलाई ३८–१२ स्कोरले हरायो भने सियोनले …
धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा टेम्पल टावर स्कुल विर्तामोड, सियोन स्कुल, डिपो र हिमशिखर स्कुल तरहरा विजयी भएको छ । धरान मेघा हिमालय कलेजको बास्केटवल कोर्टमा बुधवार (दोस्रो दिन) भएको खेलमा जित हात पारेसँगै टेम्पल टावर …