धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाको विवादित निर्णयप्रति एन्फा, प्रदेश १ फुटबल संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघको हिजो इटहरीमा सम्पन्न बैठकले केन्द्रीय अध्यक्ष शेर्पाले गरेका निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त बैठकले एन्फाको विवादलाई समाधान ...
धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् । एसियन गेमकोलागि छनौट भएकी मादेन खेलकुदका सबै गतिविधिहरु रोकिएप ...
धरान: आगमी आर्थिक बर्षमा बुढासुब्बा गोल्डकपसहित ४ वटा प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको धरान फुटबल क्लबले आवश्यक बजेटको लागि सहयोग गर्न प्रदेश सरकारसँग पनि आग्रह गरेको छ । क्लबका अध्यक्ष किसोर राईसहित पदाधिकारी तथा संरक्षक मिनकुमार सुब्बासहितको टोलीले आज मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुला ...
धरान: धरान फुटबल क्लबले आगामी आर्थिक बर्ष २०७७/०७८ मा विभिन्न कार्यक्रम तथा गतिविधिहरु समेटिको सवा करोड भन्दा बढीको अनुमानित बजेट तयार गरेको छ । क्बलले आगामी बर्षको लागि कुल १ करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको हो । त्यसमध्ये १५ लाख बजेट प्रशासनिक खर्चतर्फको मात्र हो भने बाँकी १ करोड ११ ...
धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुद क्षेत्रको पुर्वाधार विकासको लागि ३० करोड बजेट विनियोजना गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासको लागि ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । साथै उनले प्रदेश खेलकुद बोर्ड गठ ...
विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको मंसिर २५ गते बसेको क्यावीनेटले आर्थिक सहयोग गर्ने निर्णय ...
धरान: धरान १५ स्थित खोरिया वस्तीमा अन्तराष्ट्रियस्तरको स्टेडियम मैदान निर्माण हुने भएको छ । भक्तराज कन्दङ्वा स्मृति क्रिकेट स्टेडियम नामाकरण भएको मैदानमा अहिले निर्माण कार्य भइरहेको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट टेण्डर आह्वान गरेर अहिले निर्माण ...
धरान: उदयपुरको वेलका नगरपालिका ५ की प्रतिभाशाली एवं उदयीमान महिला खेलाडी समिक्षा मगरको एउटा आँखा चोट लागेर गुमाएकी छिन् । उनको दाहिने आँखाको दृष्टि मात्र गुमेको छैन, इन्फेक्सनले गर्दा कृत्रिम आँखा नै लगाउनुपर्ने अवस्था आएको छ । तर, चिकित्सकहरुले कृत्रिम आँखा लगाउने योजना केही समयको लागि पछि सारेका ...
धरान: हरेक शनिबार बिहान ७ बजे आयोजना हुदै आएको धरान रन पहिलो पटक रोकिएको छ । साप्ताहिकरुपमा आयोजना हुदै आएको धरान रन कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिमबाट जोगिनको लागि आज(शनिबार) रोकिएको हो । धरान रनको आज ४६२ औं हप्ता थियो । धरान रनमा दौडिनको लागि नियमित सहभागीहरु जम्मा भएपनि आज दौड नगरिएको धरा ...
धरान: यही चैत्र ७ गतेदेखि १२ गतेसम्म हुन लागेको प्रथम प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता सरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमणबाट जोगिन नेपाल सरकारले पनि भिडभाड हुने खेलकुद, मनोरञ्जनसहितको कार्यक्रमहरु बन्द गराउने निर्णय गरेपछि बास्केटवल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित