धरान: निरन्तर कार्यपालिका बैठक बस्न नसके पछि आज धरानका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका छन् । बिहिबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले कार्यपालिका बैठक बस्न नसक्नुम ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्न सकेन । बिहान ८ बजे समय तोकेर बोलाइएको बैठकमा मात्र ४ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित भएका थिए । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आज (मंगलबार) ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरेको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी ...
धरान: धरानको वडा नं २० स्थित नमुना टोलमा केही दिनदेखि माया धराने नामको साबुन उद्योग खोल्न श्रमदान चलिरहेको छ । धरान उपमहानगरपालिकाले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउने प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले साबुन उद्योग बनाउने योजना अघि सारेका हुन् । उपमहानगरले आफ्नै डोजर लगे ...
धरान: सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसका उमेश थापा उम्मेद्वार थिए । उनी नेपाली कांग्रेस प्रदेश नं १ कमिटीका महामन्त्रीसमेत हुन् । धरानमा उनी कांग्रेसका प्रभावशाली नेता हुन् । बामपन्थी गढ सुनसरी क्षेत्र न १ को प्रदेशसभामा अघिल्लो निर्वाचनमा एमालेले जितेको ...
धरान: सुनसरी प्रदेशसभा १ (१) बाट नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई १३५० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बस्नेतले १११०२ मत पाएका छन् भने थापाले ९७५२ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृत कार्यालय धरानका अनुसार खसेको मध्ये कुल ३६ हजार ४५ मतगणना हुँदा रास्वपाका उम्मेद्वार तामाङले ७ हजार १३५ मत पाएका छन् । उनलाई एमाले जसपाका उम्मेद्वार अशोककुमार रा ...
धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । धरान ८ स्थित सभागृहमा भइरहेको ६ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले अग्रता लिएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् । यस्तै, १४३ मतका साथ स्वतन्त्र ...
धरान: अनेक बखेडाको कारण ढिला गरि सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य शुरु भएको हो । अहिले सभागृहमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य शुरु भएको छ भने प्रदेशसभाको गण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित