धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो ।यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु राई भने हाल अमेरिकामा बस्छन् । यद्यपी उनी ब ...
धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आय ...
धरान: नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ को सभापतिमा संस्थापन देउवा समुहबाट उम्मेदवार घोषणा गरेकी नेतृ लक्ष्मी खतिवडाले चुनावी प्रतिस्पर्धामा हार्न डराउने व्यक्तिले जित्न पनि नसक्ने बताएकी छिन् । देउवा समुहबाट उम्मेदवारी दिनेबारे आयोजित पत्रकार सम्मेलनमा नेतृ खतिवडाले ...
धरान: एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको मागसहित आइतबार धरानमा र्याली तथा विरोध सभा भएको छ । सचेत स्वतन्त्र अभियान, राष्ट्रिय एकता सञ्जालको आयोजनामा एमसिसि विरुद्ध र्याली र विरोधसभा भएको हो । धरान १८ स्थित बुद्धचोकबाट शुरु भएको र्याली भानुचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभ ...
धरान: जथाभावी एन्टिवायोटिक औषधी प्रयोग नगर्न आग्रह गर्दै धरानमा शनिबार र्याली निकालिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पिएसआरएनले सर्वसाधारणहरुमा सचेतना जगाउने उद्देश्यले र्याली निकालेको हो । प्रतिष्ठानबाट शुरु भएको र्याली भानुचोकसम्म पुगेको थियो । विभिन्न प्लेकार्ड, ब् ...
धरान: नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको नेतृत्व तथा प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्न देशभर मतदान शुरु भएको छ । कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमिति तथा प्रतिनिधि चयनको लागी धरानको २ वटा मतदान केन्द्रमा पनि मतदान शुरु भएको छ । प् ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको सुनसरी क्षेत्र नं १ को सभापतिमा उम्मेदवारी दिन लागेका नेता सुजेन्द्र तामाङ समुहले प्यानलै उम्मेदवारी घोषणा गरेको छ। यो समुहले आज (बिहिबार ) बिहान धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै क्षेत्र नं १ सुनसरी, प्रदेशसभा क्षेत ...
धरान: वचतकर्ताहरुको रकम संकलन गरेर फरार भएका धरानको भविष्य वचत तथा ऋण सहकारी संस्था अध्यक्षसहित जिम्मेवार पदाधिकारीहरुलाई कानुन वमोजिम कारबाही गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ । दुई दिनयता पीडित वचतकर्ताहरुले निरन्तर ताकेता गरेपछि सोमबार उपमहानगरले ईलाका प्रहरी कार्यालय धर ...
धरान: धरान ९ स्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक सम्पर्कविहिन भएपछि वचतकर्ता सर्वसाधारणहरु पैसा फिर्ता पाउन आशामा उपमहानगरपालिका र प्रहरी कार्यालय धाउन बाध्य छन् । दुःख गरेर जोहो गरेको पैसा दैनिकरुपमा वचत गरेको तर आवश्यक पर्दा भने फिर्ता पाउन नसकेको वचतकर्ताहरुको गुनासो छ । हाल सहका ...
धरान: सूर्यको उपासाना गरि मनाइने छठ पर्वको धरानमा पनि रौनक छाएको छ । धरानका दुई ठूला नदी सर्दु र सेउती खोलामा श्रद्धालुहरुको घुँइचो लागेको छ । छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि उस्तै भिड लागेको छ । आज छठ पर्वको मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित