धरान: सर्दु-निशाने खोला दोभानबाट १० इञ्च पाइप विस्तार गरेर धरानको वडा नं १३ स्थित जानकी चोकसम्म पानी ल्याउन सफल भएको छ । मेयर हर्क साम्पाङको दोस्रो प्राजेक्टकोरुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार १० इञ्च पाइपबाट पानी जानकी चोकसम्म आएको हो । गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी य ...
धरान: निस्सा विरतण भइसकेका धरान १३ राई टोलका ३० घर सुकुम्बासी परिवारको जग्गा नापजाँच कार्य शुरु भएको छ । आइतबार बेलुकी धरानकका उपमेयर अइन्द्रबिक्रम बेघाले जग्गा नापजाँच कार्यको शुरुवात गरेका हुन् । यसअघि लगतफारम भरेका स्थानीयलाई निस्सा प्रमाणपत्र वितरण गरिएको थियो । उपमेयर बेघाले फिल्डमा देखिए ...
धरान: पछिल्लो समय सहकारीहरु संकटमा पर्दै गएपछि धरान उपमहानगरपालिकाले सञ्चालक तथा व्यवस्थापकहरुको बेला गरेको छ । उपमहानगरपालिका परिसरमा आइतबार भएको भेलामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले ऐन, नियमभन्दा बाहिर गएर सञ्चालन नगर्न निर्देशन दिएका छन् । नियम अनुसार चलेका सहकारीहरुमा समस् ...
धरान: किराती सभ्यता एवं मिथकमा आधारित नाटक खुवालुङ सोमबारदेखि धरान ८ स्थित सभागृहमा मञ्चन हुने भएको छ । धरानमा किरात राई यायोक्खा सुनसरीको सहकार्य तथा सहयोगमा मञ्चन हुन लागेको हो । नाटकका लेखक राजन मुकारुङ, निर्देशक किरण चाम्लिङसहित कलाकारहरुले आइतबार पत्रकार सम्मेलन गर्दे सोमबार बेलुकी साढे ...
धरान : धरानमा तीन दिने ब्लाक हक राइडर्स मिट शुरु भएको छ । धरान १९ स्थित हरियाली वन समुहमा रोयल इष्टर्न इन्फिल्डर्स क्लब धरानको आयोजनामा राइडर्स मिट शुरु भएको हो । आइतबारसम्म रहने मिटमा नेपाल, भारतका विभिन्न क्लबहरुबाट डेढ सय बढी बुलेट राइडर्सहरु सहभागी भएको आयोजकले जनाएको छ । आयोजक धरानसहित कुल ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी आयोजनाको परामर्शदाता र ठेकेदार पक्षलाई बोलाएर आफ्ना समर्थकहरुको माझमा केरकार गरेका छन् । मेयर साम्पाङले आज (शुक्रबार) ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि निर्माण गौली, परामर्शदाता कम्पनी बिडिएका अरुण नेपाललाई बोलाएर समर्थकहरुक ...
धरान: साबुन उद्योग बनाउन प्रस्ताव गरिएको जग्गामा वनको जग्गा परेर कानुनी अड्चन आएपछि धरानको कार्यपालिका बैठकले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बिहिबारको कार्यपालिका बैठकले धरान २० देवीगाउँ (सर्दु खोला पारिको क्षेत्र) लाई औद्योगिक ग्रामकोरुपमा विकास गर्न ...
धरान: धरानको होटल तथा रेष्टुरेष्टहरु सञ्चालनको लागि नयाँ मापदण्ड कार्यपालिका बैठकमा प्रस्ताव गरिएको छ । बिहिबार भएको बैठकमा बिशेष प्रकृतिका होटल रेष्टुरेष्ट (लाउञ्ज एण्ड बार) र सामान्य प्रकृतिका होटल तथा रेष्टुरेष्टहरुको लागि पालना गर्नुपर्ने अलग अलग मापदण्ड प्रस्ताव गरिएको हो । प्रस्तावमा लाउ ...
धरान: धरानको कार्यपालिका बैठकले पारित गरेको साबुन उद्योग खोल्न मेयर हर्क साम्पाङले वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा योजना अघि सारे पनि कानुनी अड्चन देखिएको छ । सर्दु खोलाको नयाँ पुल पारी रहेको वनको जग्गामा मेयर साम्पाङले साबुन उद्योगको योजना अघि सारेका छन् । कार्यपालिका बैठकबाट प ...
धरान: केही चर्को आवाज निकाल्ने बुलेट बाइक । कसैको हात, गलामा ट्याटु त कसैको लामो कपाल । हेर्दा असामान्य लाग्ने यी युवाहरुप्रति समाज पनि सकरात्मक हुदैनन् । तर, रोयल इन्फिल्ड बाइक चलाउने यिनै युवाहरु भने धरानको पर्यटन प्रर्वद्धनमा जुटेका छन् । करिब १० बर्षअघि बुलेट बाइक चलाउने युवाहरुले रोयल इष्ट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित