धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आज शनिबार धरानमा कोरा राईड २०२४ साइक्लिङ च्यालेन्ज इभेन्ट सम्पन्न भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा आयोजित राइडमा १६० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता …
धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आउदो शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना हुने भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुन लागेको कोरा राइर्ड शनिबार बिहान साढे ७ बजे …
धरान:विश्वमा युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ। आगामी असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोडस्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेको हो । काठमाण्डौ र …
धरान: ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ । कार्यक्रमका प्रमूख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत (परशुराम) ले वास्केटवल खेल विकाससंगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद बोर्डबाट सक्दो …
धरान: सुनसरी जिल्ला बि डिभिजन नकआउट फुटबल प्रतियोगितामा धरान १९ स्थित युवा जागृती क्लब च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको फाइनल खेलमा धरान १२ को मित्रमिलन क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै युवा जागृती बि …
धरान: धरान १७ पटनालीस्थित ज्वालामुखी मावि दोस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार सम्पन्न फाइनल खेलमा धरान १५ स्थित होलिल्याण्ड स्कुललाई २–० गोलअन्तरले हराउदै ज्वालामुखी …
धरान: एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमीको बार्षिक स्पोर्टस मिट वुधवारदेखि औपचारिक रुपमा सुरु भएको छ । धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै स्पोर्टस मिट २०८१ सुरु भएको हो ।कार्यक्रमका प्रमुख …
धरान: एम्स क्रियटिभ ग्रुपको आयोजनामा जेष्ठ २६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता हुने भएको छ । एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। आयोजक संस्था एम्स क्रीयटिभ ग्रुप (एसिजी) …
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनौट गरेको यु १३ फुटवल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् । एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना बाल खेलाडीहरु छनौट गरेको छ । ती खेलाडीहरुलाई धरान १७ स्थित एन्फा …
धरान: धरानका उत्कृष्ट बर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरिएको छ । धरान खेलकुद मञ्चले शुक्रबार धरान १५ स्थित होटल धरान किचनमा कार्यक्रम आयोजना गर्दै उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष तथा उत्कृष्ट बर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो …