धरान: खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मन्चले ‘स्पोर्टस अवार्ड’ प्रदान गर्ने भएको छ । मन्चले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक जेठ १८ गते धरानमा स्पोर्टस अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो । मञ्चले उत्कृष्ट बर्ष …
धरान: दुई दिने स्वर्णिम वि क्याटोगरी सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ । सोमवार भएको फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित समय सम्म दुवै तर्फ २–२ बराबरी …
धरान: लागुऔषध त्यागेर समाजमा पुनःस्थापित भएका युवायुवतीहरुले धरान पुनःस्थापित समुह गठन गरेका छन् । हालै मात्र संस्था दर्ता गरेका उनीहरुले अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा …
धरान: दास्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ इमोर्टल क्लब च्याम्पियन भएको छ । धरान रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा शुक्रवार सम्पन्न महिलातर्फको फाइनलमा आइएसए नेपालले धरान मेघा कलेजलाई …
धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ धरान मेघा कलेज र आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ यलम्वर क्लव र इमोर्टल क्लव फाइनलमा भिड्ने पक्का भएको छ । विहिवार भएको महिला तर्फको सेमिफाइनल खेलमा आइएसए नेपालले इमोर्टल क्लव …
धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन । वुधवारको खेल समाप्ति पछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । इमोर्टल अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरिसकेका छन । वुधवार भएको पहिलो …
धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लव सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । मंगलवार इमोर्टल र व्रर्दस बीच भएको प्रतिस्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान …
धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको महिला तर्फको सेमीफाइनल समीकरण पुरा भएको छ । सोमबारको भएको खेलमा आइएसए नेपालले प्रतियोगिताको तेस्रो जित निकाल्दै ए पोल समुह विजेता भएर सेमीफाइनल प्रवेश गरेको छ । वि पोल तर्फ दुवै खेलमा जित …
धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको दोस्रो दिन धरान मेघा, आइएस, झापा र इमोर्टल क्लव विजयी भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा सुरु भएको प्रतियोगितामा आइतवार महिला तर्फ धरान मेघा, आइएसए नेपाल र …
धरान: स्वास्थ्य धरानको नारा दिएर शुरु भएको धरान रनको शनिबार ६२९ औं हप्ता पुरा भएको छ भने १३ औं बर्षमा प्रवेश गरेको छ । सोही बार्षिकोत्सवको अवसरमा धरान रन समुहले शनिबार केक काटेर बार्षिकोत्सव मनाएको छ । प्रत्येक शनिबार बिहान धरान ८ स्थित यलम्बर वन समुहको …