धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम स्पर्धामा शुक्रबार भाग लिन देशभरका एमेच्योर खेलाडीहरु धरान आएका छन् । मुख्य इभेन्ट तीन दिने इष्टर्न ओपन बिहिबार सकिए पछि शुक्रबार एक दिने प्रो एम स्पर्धा भएको हो । उक्त स्पर्धामा भाग लिन पुर्वमन्त्री कर्ण थापा पनि …
धरान: नेपालकै नम्बर वान प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले घरेलु गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै इष्टर्न ओपन च्याम्पियन बनेका छन् । पार ७० को गल्फ कोर्षमा बिहिबार तीन दिन ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै च्याम्पियन भएका …
धरान: नेपालकै नम्वर वान गल्फ खेलाडी शुक्रबहादुर राई धरान गल्फ कोर्षमा जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा शीर्षस्थानमा उक्लिएका छन् । दोस्रो दिन बुधबार पार ७० को गल्फ कोर्षमा ३६ होलको खेल समाप्ती हुँदा कुल १० अण्डर १३० स्कोरका साथ शुक्र शीर्षस्थानमा उक्लिएका …
धरान: २२ औं आहा रारा पोखरा गोल्डकप खेल्न धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान गरेको छ । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना व्यक्त गर्दे …
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गल्फ कोर्षमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ११ जना एमेच्योर खेलाडीसहित ४० जना सहभागी छन् …
धरान: धरानको चर्चित फुटबल प्रतियोगिता अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको छ । गोधुली क्लबको आयोजनामा पुष ३० गतेदखि माघ १४ गतेसम्म प्रतियोगिता हुने तयारी भएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने क्लबका …
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । रोदन हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुन सफल खेलाडीहरुलाई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई …
धरान: आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक एलाइनेट जिमले आज (मंगलबार) धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र ३ र ४ गते आयोजना गर्ने जानकारी दिएको हो …
धरान: यहि मंसिर २२ गतेदेखि सुरु हुन लागेको हिसान बास्केटवलमा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ । आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागी टिम सार्वजनिक गरेको हो …
धरान: हिसान स्पोर्टस मिट २०७९ अन्तर्गत यही मंसिर २२ गतेदेखि हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ । प्लस टु विद्यालयको शैक्षिक संस्था हिसान सुनसरीको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस मिट अन्तर्गत बास्केटवल प्रतियोगिता हुन लागेको हो । बास्केटवल …