एजेन्सी: विश्वविख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । उनको हृदयघातको कारण ६० बर्षको उमेरमा घरमा नै निधन भएको बिबिसिले जनाएको छ । म्याराडोनाको करिब दुई साताअघि मात्र मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्यारोडानाले अर्जेन्टिनालाई सन् …
धरान: हातेमालो फाउण्डेशन र नेपाल फोटो पत्रकार महासंघ सुनसरीबीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । फाउण्डेसनको आयोजनामा स्वास्थ्य रहनको लागि खेलकुदको आवश्यकतालाई ध्यान दिदै स्वास्थ्य सुुरक्षा अपनाएर मैत्रीपुर्ण खेल भएको हो । कोभिड १९ नियन्त्रण तथा रोकथामको …
एजेन्सी: साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३औं संस्करणको च्याम्पियन बनेको छ । युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन …
धरान: युएईको दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुनेछ । फाइनलमा आइपिएलको सर्वाधिक विजेता मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुदैछ । मुम्बई आइपिएलमा ४ पटकको च्याम्पियन टोली हो । मुम्बई साविक विजेता …
धरान: दशैं, तिहार तथा छठ पर्वको अवसरमा धरानमा आयोजित दोस्रो सुम्निमा चोक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धरान १४ स्थित पञ्चकन्या कभर्डहलमा हिजो शनिबार आयोजित प्रतियोगितामा मेन्स डबल्सतर्फ समुन जवेगु र रविन आङ्गखेवको जोडी विजेता भएको प्रथम भएको थियो …
विराटनगर: आगामी मंसिर भित्रमा सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान हुने भएको छ । फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु …
धरान: शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्वपुर्ण योगदान पुर्याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको निधन भएको छ । उनको उपचारको क्रममा आज दिउँसो विराटनगरस्थित अस्पतालमा निधन भएको हो । शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान …
इनरुवाः कोरोना संक्रमण महामारीको कारण जिल्ला प्रशासनले धेरै जमघट हुने कार्यक्रमहमा रोक लगाउदै निषेधाज्ञा जारी गरेकै बेला इनरुवामा फुटबल प्रतियोगिता संचालन भएको पाइएको छ । इनरुवा नगरपालिका ६ मधेशामा प्रशासन र स्थानीय सरकारको सहयोगमा १० टीम बीच प्रतियोगिता …
मोरङ: मोरङको विराटनगर १६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर १५ का २८ बर्षीय अपजर अली रहेका छन् । पक्राउ परेका तिनै जनाले यूएईमा …
धरान: फुटबल खेलाडी तथा धरान भेट्रान फुटबल क्लबका महासचिव बिक्रम राईको निधन भएको छ । धरान १२ चतरालाइन घर भएका करिब ४५ बर्षीय राईको आज बिहान उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा निधन भएको हो । उनको बिहान ७ बजे निधन भएको बताइएको छ । उपचारको लागि …