धरान: पछिल्लो डेढ बर्ष यता विश्वव्यापी बनेको कोभिड १९ ले धरानको पर्यटन क्षेत्रलाई ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययनबाट यस्तो देखिएको हो । विश्व पर्य ...
धरान: प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले धरानको पर्यटन विकासको लागि विजयपुर बराहक्षेत्र सर्किट बनाउन आग्रह गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिले मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तिवारीले व्यवसायीहरुला ...
धरान: याक्थुङ लिम्बु समुदायका उद्यमी-व्यवसायीहरु संगठित भएका छन् । लिम्बु समुदायका उद्यमी, व्यवसायीहरुको हकहित, एकता, प्रगति, संरक्षण, प्रर्वद्धन तथजा विकासको लागि संगठित भएका हुन् । यसको लागि उनीहरुले याक्थुङ उद्यमी समाज गठन नामको संस्था नै दर्ता गरेका छन् । विपीन इवारम अध्यक्ष रहेको समाज जिल ...
धरान: पोखरामा गएको बैशाखदेखि सञ्चालनमा आएको बञ्जी नेपाल एडभेञ्चर्सले धरान र पुर्वका साहसिक खेलका पारखीहरुलाई निम्तो गरेको छ । बञ्जी नेपाल एडभेञ्चर्स प्रालिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै लेकसाइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको पोखरा १७ स्थित रातो पैरोमा नयाँ बञ्जी सञ्चालनमा रहेको जानकार ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थलमा उम्मेदवार, मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरु, कांग्रेस नेता तथा कार्यकर्ताहरुको जमघट छ । ने ...
धरान: धरानको महत्वकांक्षी योजना सर्दु करिडोर निर्माण गर्न शिलान्यास गरिएको छ । शनिबार धरान १७ स्थित धरान चतरा सडक खण्ड नजिकै सर्दु खोलामा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले करिडोरको शिलान्यास गरेका छन् । प्रदेश सरकारअन्तर्गतको जलश्रेत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले यो करिडोर नि ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको नेतृत्वको लागि सभापतिमा किसोर राईसहित उनको प्यानालले उम्मेदवारी घोषणा गरेको छ । आज धरानको गीता मन्दिरमा एक कार्यक्रम आयोजना गरि सभापति पदमा राई सहित पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभा ...
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत अधिकांश जिल्लाहरुको वडा अधिवेन सम्पन्न भएर क्षेत्रीय प्रतिनिधिहरु छनौट भइसकेको छ । अब असोज ९ गते नगर अधिवेशन हुदैछ । उदयपुर जिल्लाको बेलका नगरपालिकामा पनि कांग्रेस नेता, कार्यकर्ताहरुलाई महाधिवेशनको दौडधुप छ । यहाँ कांग्रेसको संस्थापन पक्षबाट नगर सभापतिमा अशोक ...
धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दि ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगरको सभापति पदका उम्मेदवार श्याम पोखरेलले पुर्वनगर सभापति तथा सभापतिका आकांक्षी किसोर राईले पार्टी कार्यालय बनाउने भन्दै उठाएको चन्दाको हिसाब फछ्यौट नगरेको आरोप लगाएका छन् ।शनिबार आफ्नो प्यानलको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पोखरेलले १२ औं महा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित