धरान: ऐतिहासिकस्थल हो धरान १३ फुस्रे । उहिल्यै यही फुस्रेको बाटो हुँदै पुर्वी पहाडी जिल्लामा मानिसहरु आवतजावत गर्थे । सप्तकोशीमा ब्यारेज निर्माण गरिदा यही फुस्रेबाट ढुंगा निर्यात गरिएको थियो । त्यसको लागि यहाँ रोप वे (घिर्लिङ) बनाइएको थियो । त्यसको अवशेष अहिले पनि देख्न सकिन्छ । कोशी राजमार्गको धरा ...
धरान: धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा पक्की पुल तयार भएर सञ्चालन आइसक्यो । स्थानीयहरु अब वारी पारी गर्न बर्षामा सेउती खोलामा हेलिनुपर्ने छैन । तर, त्यही निर्माण भएको पुलदेखि केही पुर्व धरान ५ मा पर्ने अधेरी खोलामा भने निर्माणाधिन पुल अलपत्र अवस्थामा छ । ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर ...
धरान: धरानमा एयरपोर्टको सपना बषौंदेखिको हो, तर एयरपोर्ट बन्छ भन्ने सुनिश्चितता न उपमहानगरपालिकाले गर्न सकेको छ, न अन्य कुनै सरकारी निकायले । डेढ दशक अघिदेखि धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो । एयरपोर्ट निर्माण न ...
धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ । अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न ...
धरान: धरानमा बर्षा हुन थाल्यो कि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा बाढी आउन थाल्छ । त्यसपछि, आसपासका बासिन्दाहरुमा तनाव शुरु हुनथाल्छ । बाढी त खहरे खोला तिर आउनु पर्ने, तर यो बाढी पनि सामान्य भने होइन । ड्रेन भरिएर पानी सडकतिर बाढी आए झै बग्न थाल्छ । यसो हुनुको पनि कारण छ । धरानक ...
धरान: धरान उपमहानगरपालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेटबारे कार्यपालिका बैठकमा छलफल जारी छ । नगरसभा आज दिउँसो १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा बोलाइएकोले पनि कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्नैपर्ने दबाब छ । तर, बजेटप्रति वडाअध्यक्षहरुको अ ...
धरान: धरान उपमहानगरपालिकामा नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको आरोप लगाएका छन् । नेकपाबाट निवार्चित वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम् ...
धरान: सरकारले कोरोना महामारी नियन्त्रणमा गरेको खर्च पारदर्शी गर्नुपर्नेलगायत मागहरु राखेर आज पनि धरानमा युवाहरुले प्रर्दशन गरेका छन् । छाता चोक हुदै निस्किएको युवाहरुको शान्तिपुर्ण र्याली भानुचोकमा पुगेको थियो । भानुचोकस्थित बस पार्कमा युवाहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित प्रर्दशन गरेका ...
धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय ...
धरान: धरान १५ स्विमिङ पुल नजिकै एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीबाट आवकाश प्राप्त प्रहरी अधिकृत नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा परेर एक वृद्धासहित २ जनाको ज्यान गएको पनि अनुमान गरिएको छ । उक्त घरमा श्रेष्ठी आमा र छोरी बस्दै आएकी थिइन् । ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित