धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज(बिहिबार)देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ शुरु हुदैछ । धरान १२ स्थित पब्लिक माविको मैदानमा लाग्ने १० दिने औद्योगिक मेलाको तयारी लगभग सकिएको छ । अहिले केही स्टलहरुको र वाल उद्यानको काम अन्तिम चरणमा भइरहेको छ । औद्योगिक मेला फागुन २४ गतेसम्म हुनेछ । ...
धरान: पाहुना टोली भारतको युनाइटेड कर्साङलाई हराउदै एनओसी मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा मनाङले कर्साङलाई २–० गोलअन्तरले हरायो । मनाङको जितमा विमल राना र दयानन्द ...
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछ ...
धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ् ...
धरान: आयोजक धरान फुटबल क्लब २२ औ बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा नै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । आज धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली युनाइनेटड कर्साङ, भारतसँग टाइब्रेकरमा पराजित भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय स ...
धरान: श्रृंखला खतिवडा मिस नेपाल वल्र्ड २०१८ की विजेता हुन् । चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनी टप १२ सम्म पुगेकी थिइन् । श्रृंखलाले मिस वल्र्डमा बिउटी विथ अ प्रपोज अवार्ड पनि जितेकी थिइन् । साथै उनले मल्टि मिडिया अवार्ड पनि हात पारेकी थिइन् । मिस वल्र्डमा सहभागी ...
धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...
धरान: सर्प ! यो शब्द सुन्दैमा आङ सिरिङ्ग हुन्छ । झन् आफ्नै सामुन्ने सर्प देखा पर्यो भने के होला ? आज शुक्रबार भने महाशिवरात्रिको दिन धरान १४ स्थित पिण्डेश्वर मन्दिर परिसरमा केही व्यक्तिहरु सर्पको माला नै पो लगाइरहेका थिए । अरु बेला सर्प देख्दा परै डराउने ती व्यक्तिहरु आज भने निष्फिक्री सर्पकै ...
धरान: शनिबार(फागुन १०)बाट शुरु हुने २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेश दिइने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरिने जा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित