धरान: धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा प्रतियोगिता …
धरान: डिपो स्कुलको आयोजनामा हुने १९ औ अम्वर ललित डिपो कप आगामी पुष १२ गते देखि सन्चालन हुने भएको छ । आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलन गर्दै कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने जानकारी दिएको छ । साथै विद्यालयस्तरिय …
धरान: २२ औं मिस्टर धरानको उपाधि क्रन्च फिटनेसका खेलाडी अर्पन सेनेहाङ लिम्बुले जितेका छन् । हाम्रो व्यायमशालाले आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा स्पर्धामा अन्य ४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै अर्पनले उपाधि जितेका हुन् । उनी ७५ …
धरान: इमोर्टल्स क्लबले आयोजना गरेको अन्डर १९ थ्री वाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधी आयोजक क्लबले जितेको छ । बिजेता बनेको इमोर्टलले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता मिराकल क्लबले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त …
धरान : धरान १७ फोकल्याण्डस्थित दिपेन्द्र स्मृति आधारभुत विद्यालयमा आयोजित तेस्रो दिपेन्द्र कपको उपाधि आयोजकले जितेको छ। प्रतियोगिताको सोमबार आयोजित फाइनलमा रेल्वेस्थित पञ्चकन्या माविलाई ३–० गोलअन्तरले हराउदै आयोजक दिपेन्द्रले उपाधि जितेको हो । दिपेन्द्रका …
धरान: तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको फस्ट स्टेप काठमाण्डौ च्याम्पियन बनेको छ । यस्तै, भेट्रानतर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा ओपनतर्फ फस्ट स्टेपले …
धरानः तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको फाइनलमा ओपन रिकभरिङ्गतर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ युनाइटेड फेलोसिपबीच उपाधि भिडन्त हुने भएको छ । धरान १६ स्थित बिबि फुटसलमा जारी प्रतियोगिताको फाइनल शनिबार हुदैछ । यस्तै, भेट्रान …
धरान: तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । आयोजक सञ्जीवनी केन्द्रले धरान १० पुतलीलाइनस्थित ज्वाई खानामा मंगलबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । असोज ३ देखि ५ गतेसम्म धरान …
धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ कपमा धरान १६ स्थित सियोन स्कुल च्याम्पियन भएको छ । डिपो स्कुलको बास्केटवल कोर्टमा सोमबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात बोर्डिङ स्कुललाई ३५–१७ को फराकिलो अंकले हराउदै सियोन च्याम्पियन …
धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उपाधिको लागि सियोन स्कुल र प्रभात इङ्गिलस बार्डिङ स्कुल फाइनलमा भिड्ने भएको छ । धरान १६ स्थित रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा आइतबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा …