धरान: छैटौ पानवारी भलिबल कपमा बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार …
धरान: बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता र ६ पटक उपविजेता रहेको नेपाल पुलिस क्लबलाई २४ औं सँस्करण भने सुखद रहेन । धरान १६ स्थित रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा मोरङ जिल्ला फुटबल संघसँग ३–० ले पराजित बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा …
धरान: पानबारी शतवार्षिकी महोत्सवसँगै शनिबारदेखि ‘छैठौ पानवारी भलिवल कप २०८० पनि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री ब्वाईज युनियन क्लबले धरान उपहानगरपालिकालाई पराजित गरेको थियो । आयोजकसँग उपमहानगरपालिकाको टिम ३–१ को सेटमा पराजित भएको थियो …
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीलाई हराउदै एनआरटि क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न भएको खेलमा आर्मीलाई २–१ ले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो । पहिलो हाफको चौथो …
धरान: फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थ्री वाइ थ्री महिला पुरुष राष्ट्रिय प्रतियोगितामा धरानको टिम पनि सहभागी हुने भएको छ । सुनसरी जिल्लाकै प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको हो । धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई एक …
धरान: नेपालकै एक चर्चित फुटबल प्रतियोगिता हो, धरानको बुढासुब्बा गोल्डकप । शनिबार २४ औं सँस्करणको उद्घाटन भइसकेको छ । तर, उद्घाटन समारोह भने प्रमुख अतिथि नआइदिदा आयोजक लज्जित मात्र हुनुपरेन, आलोचना पनि खेप्नुपरिरहेको छ । उद्घाटन समारोहका प्रमुख अतिथिकोरुपमा …
धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ । निर्धारित …
धरान: शनिबारदेखि धरान १६ स्थित रंगशालामा २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता शुरु हुदैछ । अहिलेसम्म उपाधिविहिन बनेको आयोजक धरान फुटबल क्लबले यसपाली भने उपाधि जित्ने लक्ष्य राखेर टिम तयारी गरेको छ । शनिबार (फागुन २६ गते) उद्घाटन हुने …
धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अन्तर संकाय स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको आयोजनामा फागुन २४ गतेदेखि चैत ५ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक स्ववियुले …
धरान: पाचौ मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले जितेका छन् । धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा आज (शनिबार) सम्पन्न मिस्टर भिजन प्रतियोगिताको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै फोम्वोले उपाधि जितेको हो …