धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी प्रतियोगिताको सोमवार भएको सेमिफाइनल खेलमा …
धरान: डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवर भएको क्वाटर फाइनल खेलमा प्रभात …
धरान: बालबालिकाको शिक्षाको लागी धरानमा साइक्लिङको च्यारिटी फन राइड र प्रतियोगिता पनि हुने भएको छ । रोटरी क्लब अफ धरानले शनिबार पत्रकार सम्मेलन गर्दे फन राइड र एमटिबी रेस छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । रोटरी साइक्लोफन २.० च्यारिटी फन …
धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र कार्मेल स्कुल सेमिफाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा कार्मेल स्कुलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले …
धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप शुक्रबारदेखि शुरु भएको छ । डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा शुक्रवार प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कार्मेल स्कुल …
धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा १४ टिमले सहभागिता जनाउने भएको छ। डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा फागुन ४ गतेदेखि प्रतियोगिता शुरु हुन लागेको छ । डिपो स्कुलको आयोजना …
धरान: १५ वर्ष मुनिका एकदिने थ्री बाइ थ्री इमोर्टल बास्केटवल प्रतियोगिताको उपाधि होराइजन क्लवले चुमेको छ । इमोर्टल क्लवको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार आयोजित फाइनल खेलमा होराइजनले सुनाखरी स्कुललाई १२–६ अंकको अन्तरले पराजित गर्दै उपाधि …
धरान: २४ औं टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं १३ च्याम्पियन बनेको छ । धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा साविक विजेता धरान वडा नं १७ लाई ट्राइब्रेकरमा ५-३ गोलअन्तरले हराउदै वडा १३ च्याम्पियन भएको हो । निर्धारित समयको …
धरान: धरान १८ स्थित डिपो आर्दश वहुमुखी क्याम्पसको एक हप्ते बार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ। फागुन २० गतेदेखि सुरु भएको उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्टले जितेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै …
धरान:शनिबार (भोली) धरानमा दोस्रो खुकुरी ओपन एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । धरान १८ स्थित गल्फ कोर्षमा हुने एक दिने प्रतियोगिता स्ट्रोक प्लेको आधारमा हुनेछ । प्रतियोगितामा ६० देखि ७० जना खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक धरान गल्फ क्लबले …