धरान: एक दिने मिराकल थ्री वाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधी आयोजक मिराकल क्लब र पोखराले जितेको छ । धरान १६ रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ आयोजक मिराकलले टावर टेम्पल कलेज बिर्तामोडलाइ …
धरान: १८ औं ललित अम्बर डिपो कपको उपाधी पुलिस स्कुल जितेको छ । आयोजक डिपो स्कुल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा बराह राइजिङ स्टारलाई १-० को झिनो गोलअन्तरले हराउदै पुलिसले उपाधि जितेको हो । पुलिस स्कुलका अंशु बस्नेतले दोस्रो आफको ८ औं मिनटमा गरेको गोल नै …
धरान: १८ औं ललित अम्वर डिपो कपको फाइनलमा पुलिस स्कुल र बराह राइजिङ स्टार फाइनलमा प्रवेश गरेको छ । डिपो स्कुलको खेल मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा पुलिस स्कुलले एक्वा स्कुललाइ २-० र बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै …
धरान: १८ औ ललित अम्वर डिपो कपको सेमीफाइनलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल प्रवेश गरेको छ । आयोजक डिपो स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा मङ्गलबार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाई २-१ र लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार …
धरान: १८ औ ललित अम्वर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । डिपो स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा सोमबारदेखि क्वाटरफाइनल खेलहरु शुरु भएको छ । पहिलो खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १-० र देउराली …
धरान: १८ औ ललित अम्वर डिपो कपको तेस्रो दिन आइतबार एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल विजयी भएको छ। पहिलो खेलमा एक्वाले माउन्ट हर्मनलाई २-१, बराह राइजिङ्ले प्रभात स्कुललाई २-१, दिल्ली पब्लिकले बिष्णु स्कुललाई ३-० र लर्ड बुद्धले समिट स्कुललाई …
धरान: १८ औं ललित अम्बर डिपो कपमा देउराली चिल्ड्रेन एमेडेमी, पुलिस स्कुल र मेरिल्याण्ड स्कुल विजयी भएको छ । डिपो स्कुलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा देउरालीले मर्निङ स्टार कालाबन्जारलाई ३(१ गोलअन्तरले हरायो । यस्तै, पुलिस स्कुलले कार्मेललाई २(० र …
धरान: डिपो स्कुल धरानको आयोजनामा आज (शुक्रवार)देखि १८ औ ललित अम्वर डिपो कप शुरु भएको छ । मंसिर २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । उनले …
धरान:१८ औ ललित अम्वर डिपो कपको तयारी पुरा भएको छ । प्रतियोगिता डिपो स्कुलको आयोजनामा मंसिर १५ (शुक्रवार) देखि मंसिर २२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटनमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराबीच खेल हुनेछ । सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औ …
धरान : दोस्रो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिताको लागि स्थापना गरिएको अक्षयकोषमा एक लाख रुपैयाँ थपिएको छ । गत भदौ २५ गतेदेखि ३० सम्म आयोजना भएको प्रतियोगिताको दोस्रो सस्करणबाट बचेको रकमबाट एक लाख अक्षयकोषमा थपिएको हो । यो सङ्गै अक्षयकोषको कुल रकम …